सन् २०२१ अगस्ट १५ । यो त्यही मिति हो जब तालिबानले अफगानिस्तानमा एक वर्षअघि सत्ता लिएको थियो । तालिबान सत्तामा आएदेखि धेरै आदेश जारी भएका छन्, जसबाट २० वर्षअघिका तालिबान र आजका तालिबानबीच कुनै विशेष भिन्नता छैन भन्ने बुझ्न सकिन्छ । अफगानिस्तानमा छात्राहरुको शिक्षा र गरिबीको बारेमा केही गरिएको छैन । कतिपय हिसाबले अफगानिस्तान अहिले […]