एजेन्सी, १० भदौ । अमेरिका र बेलायतले अफगानिस्तानमा सुरक्षा जोखिम बढेको भन्दै आफ्ना नागरिकलाई काबुल विमानस्थलबाट टाढा रहन आग्रह गरेका छन् । हजारौँ मानिसहरु अझै पनि विमानस्थलको बाहिर र भित्र अफगानिस्तान छोड्न चाँहेर विमान पर्खिएर बसिरहेका बेला दुवै देशले बुधबार अबेर सुरक्षा चुनौति सम्बन्धी सूचना प्रकाशित गरेका हुन् । अगस्ट १५ मा अफगानिस्तान तालिबानको कब्जामा […]