अमेरिकालाई तालिबानले दियो धम्की– समयमै आफ्ना सैनिक फिर्ता लग्नू, नत्र...

तालिबानले अमेरिकाको बाइडन प्रशासनलाई सैनिक फिर्ता समयमै नगरेमा गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ ।  प्रवक्ता सुहेल शाहीनले अगस्ट ३१ मा अमेरिकाले अफगानिस्तान छोड्ने कुरा बताइसकेको स्मरण गराए । अहिले आएर त्यसबाट पछि हट्न नमिल्ने उनको भनाइ छ ।  ३१ अगस्टभन्दा एक दिन मात्र पनि म्याद बढाउन नमिल्ने उनले बताए । राखिरहेमा जस्तो परिणाम पनि आउन सक्ने उनको भनाइ छ । अमेरिकीहरूलाई अफगानिस्तानबाट सुरक्षित रूपमा बाहिर निकाल्नका लागि अगस्ट ३१ पछि पनि आफ्ना सैनिक त्यहाँ रहने बाइडनले बताएका थिए ।  तालिब...