अफगानिस्तान छोडेर भागेका पूर्वराष्ट्रपति गनीले मागे जनतासँग माफी

एजेन्सी, २४ भदौ । अफगानिस्तान छोडेर यूनाइटेड अरब एमिरेट्समा (यूएई) भागेका पूर्व–राष्ट्रपति अशरफ गनीले अफगानी जनतासँग क्षमायाचना गरेका छन् ।अहिले यूएईममा शरण लिइरहेका पूर्व–राष्ट्रपति अशरफ गनीले अफगानी जनतासँग सामाजिक सञ्जाल ट्विटरको माध्यमबाट क्षमा मागेका हुन् । उनले लेखेका छन्,‘काबुल छोड्नु मेरो जीवनको सबैभन्दा कठिन निर्णय थियो ।’तालिवान लडाकुहरूले राजधानी काबुल कब्जा गर्न थालेपछि अगस्ट १५ […]