कोरोना अपडेट : आज नयाँ संक्रमित भन्दा संक्रमणमुक्त हुने धेरै

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर १०४ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार ३ हजार ५८७ जनामा गरिएको परीक्षणमा १०४ जना संक्रमित भेटिएका हुन्।आज २ जना संक्रमितको मृत्यु भएको छ भने यही समयमा २०१ जना संक्रमित संक्रमणमुक्त भएका छन्।मन्त्रालयको विवरण अनुसार हाल देशभर २ हजार ३१६ जना सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितमध्ये हाल १ जना संक्रमित भेन्टिलेटरमा, १४ जना आइसियुमा, ८० जना संस्थागत आइसोलेशनमा र २ हजार २३६ जना होम आइसोलेशनमा र

सम्बन्धित सामग्री

२२७ कोरोना संक्रमित भेटिँदा १६८ जना संक्रमणमुक्त

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर २२७ जना कोरोना संक्रमित भेटिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ४ हजार ४०१ जनामा गरिएको परीक्षणमा २२७ जना संक्रमित भेटिएका हुन्। यही समयमा १६८ जना संक्रमणमुक्त भएका छन् भने १ जना संक्रमितको मृत्यु भएको छ। मन्त्रालयको विवरणअनुसार हाल देशभर २ हजार ४७३ जना सक्रिय संक्रमित रहेका छन्।सक्रिय संक्रमितमध्ये हाल ३ जना भेन्टिलेटरमा‚ २२ जना आइसियुमा‚  १०३ जना संस्थागत आइसोलेशनमा र २ हजार ३७० जना होम आइसोलेशनमा रहेका छन्।

कोरोना अपडेट : २४ जना संक्रमित थपिए, ५१ जना संक्रमणमुक्त

काठमाडौं : पछिल्लो २४ घन्टामा ५१ जना कोरोना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार आज २४ जना संक्रमित थपिँदा ५१ जना संक्रमणमुक्त भएका हुन्।आज ५ हजार ५ सय ८७ जनामा गरिएको परीक्षणमा आज २४ जना संक्रमित थपिएका हुन् भने आज पनि कोरोना संक्रमणबाट कसैको मृत्यु भएको छैन। हाल देशभरि ८ सय १२ जना सक्रिय संक्रमित रहेका छन्। हाल देशभरि आइसियू र भेन्टिलेटरमा गरि १७ जना संक्रमित उपचाररत छन्। हालसम्म देशमा लक्षित जनसंख्याको ९३ प्रतिशतले कोरोनाविरुद्ध&n

कोरोना संक्रमणमुक्त हुने दर ९८ प्रतिशत, देशभरि ७५ सय १७ जना सक्रिय संक्रमित

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभरि १ सय ५ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ४ हजार ९ सय २४ जनामा गरिएको परीक्षणमा १ सय ५ जना संक्रमित भेटिएका हुन्।आज ३ जना संक्रमितको मृत्यु भएको छ भने ३ सय २० जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभरि ७ हजार ५ सय १७ जना सक्रिय संक्रमित रहेका छन्। कोरोना संक्रमणमुक्त हुने दर ९८ प्रतिशत छ।

कोरोना संक्रमित र भर्खरै कोरोना संक्रमणमुक्त भएकाले दशैँमा कस्तो खानेकुरा खाने?

काठमाडौं : कोरोनाको दोस्रो लहर कम भएसँगै दैनिक जनजीवन सामान्य हुँदै आएको छ। हाल कोरोनाविरुद्धको खोप अभियान तीव्ररूपमा अघि बढेको अवस्थामा पनि पूर्ण खोप लगाएकाहरू पनि कोरोना संक्रमित भएका छन्।कोरोना संक्रमित भएका र संक्रमणमुक्त भएकाहरूले दशैँमा सकेसम्म खानेकुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ। दशैँ भन्नेबित्तिकै मासु र विभिन्न परिकार खाएर हर्षोल्लासका साथ मनाउने चाड भनेर बुझिन्छ।अहिले कोरोना संक्रमित यतिखेर होम आइसोलेशन वा अस्पतालमा स्वास्थ्यकर्मीको निगरानीमा छन्। कोरोना संक्रमण भएकाह

१,०६६ कोरोना संक्रमित थपिँदा १,२३४ संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण हुनेको तुलनामा संक्रमणमुक्त हुनेका संख्या बढेको छ। देशभर एक हजार ६६ कोरोना संक्रमित थपिँदा एक हजार २३४ जना कोरोना भाइरस संक्रमणमुक्त भएका स्वास्थ्य तथा जनसंख्या...

देशभर ९३.२२ प्रतिशत कोरोना संक्रमणमुक्त

काठमाडौं । हालसम्म देशभर ६ लाख ८२ हजार ६ सय ८२ जना संक्रमित संक्रमणमुक्त भएका छन् । कुल संक्रमित सात लाख ३२ हजार २ सय ७२ जना संक्रमितमध्ये ६ लाख ८२ हजार ६ सय ८२ जना संक्रमणमुक्त भएका छन् । यसरी हेर्दा कुल संक्रमितमध्ये ९३.२२ प्रतिशत संक्रमित डिस्चार्ज भएका हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो […] The post देशभर ९३.२२ प्रतिशत कोरोना संक्रमणमुक्त appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

प्रदेश १ मा ५५५ जना कोरोना संक्रमणमुक्त, ४७८ संक्रमित थपिए

मोरङ– बिहीबार प्रदेश १ मा ५ सय ५५ जना कोरोना संक्रमित निको भएका छन्। सामाजिक विकास मन्त्रालयका अनुसार २ सय ५१ महिला र ३ सय ४ पुरुष संक्रमणमुक्त भएका हुन्। मन्त्रालयका अनुसार हालसम्म प्रदेशभर ६३ हजार ७ सय ४३ जना संक्रमणमुक्त भइसकेका छन्। यस्तै बिहीबार प्रदेशका विभिन्न स्थानमा गरिएको १ हजार ३ सय ५९ जनाको […]

प्रदेश १ मा ७१७ जना कोरोना संक्रमणमुक्त, ३६८ संक्रमित थपिए

मोरङ– प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७ सय १७ जना कोरोना संक्रमित निको भएका छन्। सामाजिक विकास मन्त्रालयका अनुसार संक्रमणमुक्त हुनेमा ३ सय २४ महिला र ३ सय ९३ पुरुष रहेका छन्। यससँगै हालसम्म प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६३ हजार १ सय ८८ पुगेको छ। यस्तै प्रदेश १ मा बुधबार ३ सय ६८ […]

प्रदेश १ मा ७१३ जना कोरोना संक्रमणमुक्त, ४२७ संक्रमित थपिए, १२ को मृत्यु

मोरङ – प्रदेश १ मा कोरोना संक्रमित निको हुने क्रम बढ्दै गएको छ। विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार बुधबार ७ सय १३ जना बिरामी संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा ३ सय ४६ महिला र ३ सय ६७ पुरुष रहेका छन्। यससँगै प्रदेशभर संक्रमणमुक्त हुने संख्या ५७ हजार ८ सय ५८ जना छन्। अर्कोतर्फ मन्त्रालयका अनुसार […]

प्रदेश १ मा १,२८१ संक्रमणमुक्त, ३९४ संक्रमित थपिए

विराटनगर / प्रदेश १ मा आज १ हजार २८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमाणमुक्त हुनेमा ५२८ महिला र ७५३ पुरुष रहेका छन् । मोरङबाट मात्र आज ५६३ जना संक्रमणमुक्त भएका छन् । हाल सम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ५१ हजार ७५ पुगेको छ । प्रदेश १ मा आज ३९४ जना कोरोना संक्रमित थपिएका... The post प्रदेश १ मा १,२८१ संक्रमणमुक्त, ३९४ संक्रमित थपिए appeared first on Purbeli News.