कोरोना अपडेट : २४ जना संक्रमित थपिए, ५१ जना संक्रमणमुक्त

काठमाडौं : पछिल्लो २४ घन्टामा ५१ जना कोरोना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार आज २४ जना संक्रमित थपिँदा ५१ जना संक्रमणमुक्त भएका हुन्।आज ५ हजार ५ सय ८७ जनामा गरिएको परीक्षणमा आज २४ जना संक्रमित थपिएका हुन् भने आज पनि कोरोना संक्रमणबाट कसैको मृत्यु भएको छैन। हाल देशभरि ८ सय १२ जना सक्रिय संक्रमित रहेका छन्। हाल देशभरि आइसियू र भेन्टिलेटरमा गरि १७ जना संक्रमित उपचाररत छन्। हालसम्म देशमा लक्षित जनसंख्याको ९३ प्रतिशतले कोरोनाविरुद्ध&n

सम्बन्धित सामग्री

कोरोना अपडेट-थप १० जनामा संक्रमण पुष्टि

काठमाडौं,११ जेठ । नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभरबाट ५८० नमुना परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पीसीआर विधिबाट ५९ र एन्टिजेनबाट ५२१ नमुना परीक्षण गर्दा पीसीआरबाट ३ र एन्टिजेनबाट ७ को रिपोर्ट पोजिटिभ आएको हो। यो […]

कोरोना अपडेट- थप ३० जनामा संक्रमण पुष्टि

काठमाडौं,५ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९४४ वटा नमुना परीक्षण गर्दा ३० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, आज १३ जना संक्रमणमुक्त भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या ८९ मा झरेको छ ।

कोरोना अपडेट-२४ जनामा संक्रमण पुष्टि

काठमाडौं,४ जेठ । पछिल्लो २४ घण्टामा नेपालमा थप २४ जनामा कोरोना संक्मण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको अपडेट अनुसार एक हजार ८३९ वटा स्वाब नमुनाको परीक्षण गरिएकामा २४ जनाको नतिजा पोजिटिभ आएको हो । ७६१ नमुनाको पीसीआर परीक्षण गर्दा १४ र एक हजार ७८ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १० […]

कोरोना अपडेट : ५१ जना संक्रमित थपिए

काठमाडौं, २६ बैशाख । देशभर पछिल्लो २४ घण्टामा ५१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा १९ सय २ जनामा कोरोना परीक्षण गर्दा ५१ जना संक्रमित थपिएका हुन्। यस्तै, २४ घण्टामा ५१ हजार १ सय २१ जनाले कोरोनाविरुद्धको खोप लगाउँदा २६ जना संक्रमण मुक्त भएका छन्। हाल देशभर […]

कोरोना अपडेट : ७६ जनामा सङ्क्रमण पुष्टि

काठमाडौं, २३ बैशाख । पछिल्लो २४ घन्टामा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार छ सय तीन जनाको नमूना परीक्षण गर्दा ७६ जनामा सङ्क्रमण देखिएको हो। हाल सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय ३७ रहेको छ। संस्थागत आइसोलेसनमा २४ र सघन उपचार कक्षमा १२ जना रहेका छन्। यस्तै, मन्त्रालयले […]

कोरोना अपडेट : थपिए १७ जना संक्रमित

काठमाडौं, २२ बैशाख । १७ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा २ सय ५७ जनामा कोरोना परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै, देशभर पछिल्लो २४ घण्टामा ४३ हजार ६ सय ९ जनाले कोरोनाविरुद्धको खोप लगाउँदा ५७ जना संक्रमणमुक्त भएका छन्। हालदेशभर १ सय ६२ जना […]

कोरोना अपडेट : ६० जना संक्रमित थपिए

काठमाडौं, १७ बैशाख । ६० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ सय ७३ जनामा कोरोना परीक्षण गर्दा ६० जनामा संक्रमण पुष्टि भएको हो। २४ घण्टामा १४ सय २६ जनाले कोरोनाविरुद्धको खोप लगाउँदा ५५ जना संक्रमित संक्रमणमुक्त भएका छन्। हाल देशभर ३ सय २८ जना कोरोनाका सक्रिय संक्रमित […]

कोरोना अपडेट : १ जना भेन्टिलेटरमा, ८ जना आईसीयुमा

काठमाडौं, १५ बैशाख । देशभर पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमित भेन्टिलेटरमा रहँदा ८ जना आईसीयुमा रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमित भेन्टिलेटरमा रहँदा ८ जना आईसीयुमा रहेका हुन्। पछिल्लो २४ घण्टामा १९ सय २५ जनामा कोरोना परीक्षण गर्दा १ सय ३ जना कोरोना संक्रमित […]

कोरोना अपडेट (LIVE)

Thaha Khabar is Best Online Nepali news portal for Politics, Opinions, Sports, Entertainment, Corporate, English news, Blogs and other news from Nepal.

कोरोना अपडेट : एकै दिनमा १ हजार ९ सय २० जनामा संक्रमण पुष्टि

काठमाडौं । नेपालमा हिजो १ हजार ९ सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा ४ सय २४ जना संक्रमित थपिएका हुन् । काठमाण्डौं २ सय ९१, भक्तपुरमा ३२ र ललितपुरमा १ सय जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण […]