काठमाडौं : कोरोनाको दोस्रो लहर कम भएसँगै दैनिक जनजीवन सामान्य हुँदै आएको छ। हाल कोरोनाविरुद्धको खोप अभियान तीव्ररूपमा अघि बढेको अवस्थामा पनि पूर्ण खोप लगाएकाहरू पनि कोरोना संक्रमित भएका छन्।कोरोना संक्रमित भएका र संक्रमणमुक्त भएकाहरूले दशैँमा सकेसम्म खानेकुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ। दशैँ भन्नेबित्तिकै मासु र विभिन्न परिकार खाएर हर्षोल्लासका साथ मनाउने चाड भनेर बुझिन्छ।अहिले कोरोना संक्रमित यतिखेर होम आइसोलेशन वा अस्पतालमा स्वास्थ्यकर्मीको निगरानीमा छन्। कोरोना संक्रमण भएकाह