प्रदेश १ मा ७१३ जना कोरोना संक्रमणमुक्त, ४२७ संक्रमित थपिए, १२ को मृत्यु

मोरङ – प्रदेश १ मा कोरोना संक्रमित निको हुने क्रम बढ्दै गएको छ। विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार बुधबार ७ सय १३ जना बिरामी संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा ३ सय ४६ महिला र ३ सय ६७ पुरुष रहेका छन्। यससँगै प्रदेशभर संक्रमणमुक्त हुने संख्या ५७ हजार ८ सय ५८ जना छन्। अर्कोतर्फ मन्त्रालयका अनुसार […]

सम्बन्धित सामग्री

कोरोनाबाट प्रदेश १ मा एकजनाको मृत्यु

मोरङ – कोरोना संक्रमणबाट प्रदेश १ मा एक महिलाको मृत्यु भएको प्रदेश १ स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सुनसरीस्थित रामधुनी नगरपालिका–७ की एक महिलाको मृत्यु भएको हो। जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईंका अनुसार ५७ वर्षीया महिलाको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो। हाल सुनसरीमा १८ जना संक्रमित […]

प्रदेश १ मा थप २७४ जनामा कोरोना पुष्टि, ६ जनाको मृत्यु

मोरङ– कोरोना संक्रमणका कारण प्रदेश १ मा गएको २४ घण्टामा ६ जनाको मृत्यु भएको छ। प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार झापामा ३, मोरङ, ताप्लेजुङ र इलाममा समान १ जनाको मृत्यु भएको हो। जसमा ५ महिला र १ पुरुष रहेका छन्। प्रदेशमा हालसम्म ७ सय ७५ महिला र १ हजार ४ सय ७३ जना […]

प्रदेश १ मा १२८३ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

मोरङ – प्रदेश १ मा कोरोना संक्रमणबाट गत २४ घण्टामा ३ जनाको मृत्यु भएको छ। विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार झापा, इलाम र प्रदेश १ बाहिरबाट गरि २ पुरुष र १ महिलाको मृत्यु भएको हो। यससंगै प्रदेशमा हालसम्म २ हजार २ सय १४ जनाको संक्रमणबाट मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको हो। त्यसैगरी, प्रदेशमा गत २४ […]

प्रदेश १ मा थप ११३५ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु

मोरङ– प्रदेश १ मा पछिल्लो २४ घण्टाभित्र तीन जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ। प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार मधेश प्रदेशबाट उपचारका लागि भर्ना भएका ३ जनाको मृत्यु भएको हो। मन्त्रालयका अनुसार सिरहा–१ का ८० वर्षीय बृद्ध, सिरहा लहान–१९ की ६२ वर्षीया महिला र महोत्तरी श्रीपुर–३ का ३० वर्षीय युवकको मृत्यु […]

बाढी पहिरोबाट प्रदेश १ मा ७० जनाको मृत्यु

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले शुक्रबारको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै बाढी पहिरोले प्रदेश १ मा हालसम्म ७० जनाको मृत्यु भइसकेको जानकारी दिएका हुन्।...

प्रदेश १ मा बाढी पहिरोबाट ६४ जनाको मृत्यु

प्रदेश १ मा बाढी पहिरोबाट ६४ जनाको मृत्यु भएको छ । बाढी पहिरोबाट २० जना घाइते र १२ जना बेपत्ता भएका छन् । तीन दिनयता भएको अविरल वर्षापछि सयौं घर डुबानमा परेका कारण ४ हजारभन्दा बढी मानिसहरु विस्थापित भएका छन् । प्रदेश १ प्रहरी कार्यालयकाअनुसार प्रदेशमा पाँचथर जिल्लामा सबैभन्दा बढी मानवीय क्षति भएको छ । प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एव प्रवक्ता नविनराज राईका अनुसार पाँचथर जिल्लामा मात्र २८ जनाको मृत्यु भएको छ भने १० जना घाइते र ६ जना बेपत्ता भएका छन् ।पाँचथरको कुम्मायक गाउँपालिका,

प्रदेश १ मा बाढी–पहिरोमा परी ६२ जनाको मृत्यु

मोरङ – अविरल वर्षा, पहिरो र बाढीका कारण प्रदेश १ मा ६२ जनाको मृत्यु भएको छ। विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार हालसम्म प्रदेशभर ६२ जनाको बाढी–पहिरोमा परी मृत्यु भएको हो। कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवीनराज राईले पाँचथरमा पहिरोका कारण धेरै मानवीय क्षति भएको छ। उनका अनुसार पाँचथरमा २८ जनाको मृत्यु भएको हो। […]

प्रदेश १ मा एकै दिन १८ जना संक्रमितको मृत्यु

प्रदेश १ मा कोरोना संक्रमणबाट एकै दिन १८ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा १८ जना कोरोना संक्रमितको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मृत्यु हुनेमा १३ पुरुष र ५ जना महिला रहेका छन्।...

प्रदेश १ मा कोरोना संक्रमण : पछिल्लो २४ घण्टामा २२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा प्रदेश १ मा कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भएको छ । योसँगै प्रदेशमा  दोस्रो चरणको कोरोना संक्रमणबाट प्रदेश १ मा ५४६ जना मृत्यु भएको  सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ का विभिन्न अस्पताल र संस्थागत एवम् होम आइसोलेशनमा उनीहरुको मृत्यु भएको मन्त्रालयले जनाएको छ।मन्त्रालयकाअनुसार  ५ महिला र १७ पुरुषको यो बीचमा मृत्यु भएको हो । सबैभन्दा बढी मोरङका ७ झापाका ६, सुनसरीका ४ र इलाम र भोजपुरका १–१ जना तथा प्रदेश १ बाहिरका ३ जनाको मृत्यु भएको मन्त्रालयक