मोरङ– प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७ सय १७ जना कोरोना संक्रमित निको भएका छन्। सामाजिक विकास मन्त्रालयका अनुसार संक्रमणमुक्त हुनेमा ३ सय २४ महिला र ३ सय ९३ पुरुष रहेका छन्। यससँगै हालसम्म प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६३ हजार १ सय ८८ पुगेको छ। यस्तै प्रदेश १ मा बुधबार ३ सय ६८ […]