मोरङ– बिहीबार प्रदेश १ मा ५ सय ५५ जना कोरोना संक्रमित निको भएका छन्। सामाजिक विकास मन्त्रालयका अनुसार २ सय ५१ महिला र ३ सय ४ पुरुष संक्रमणमुक्त भएका हुन्। मन्त्रालयका अनुसार हालसम्म प्रदेशभर ६३ हजार ७ सय ४३ जना संक्रमणमुक्त भइसकेका छन्। यस्तै बिहीबार प्रदेशका विभिन्न स्थानमा गरिएको १ हजार ३ सय ५९ जनाको […]