देशभर ९३.२२ प्रतिशत कोरोना संक्रमणमुक्त

काठमाडौं । हालसम्म देशभर ६ लाख ८२ हजार ६ सय ८२ जना संक्रमित संक्रमणमुक्त भएका छन् । कुल संक्रमित सात लाख ३२ हजार २ सय ७२ जना संक्रमितमध्ये ६ लाख ८२ हजार ६ सय ८२ जना संक्रमणमुक्त भएका छन् । यसरी हेर्दा कुल संक्रमितमध्ये ९३.२२ प्रतिशत संक्रमित डिस्चार्ज भएका हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो […] The post देशभर ९३.२२ प्रतिशत कोरोना संक्रमणमुक्त appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना संक्रमण

काठमाडौँ- नेपाल पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर ७ सय ३७ जनामा परीक्षण गर्दा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा ६८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने मृत्यु संख्या शून्य रहेको छ । हाल देशभर ६२८ […]

थप ३८ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८१८ जनामा गरिएको नमुना परीक्षणमा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणका पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ भने ५२ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर १ हजार […]

२४ घण्टामा ५६८ जनामा कोरोना संक्रमण, १ जनाको मत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा ५६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ८०० परीक्षणमा ५६८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ । त्यस्तै ९५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको […]

एकैदिन २ सय ६ जनामा कोरोना संक्रमण

काठमाडौं : नेपालमा फेरि कोरोना संक्रमण उकालो लाग्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आज बुधबार एकैदिन २०६ जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा दुई हजार ८२ जनाको पिसिआर परीक्षण गर्दा १७७ जना र एक हजार ९३ जनाको एन्टिजेन परीक्षण गर्दा २९ जनामा संक्रमण पुष्टि भएको हो। यो अवधिमा ४५ जना कोरोना संक्रमणमुक्त भएका छन्।योसँगै देशभर सक्रिय संक्रमितको संख्या एक हजार ५ पुगेको नयाँ संक्रमितको संख्या २०६ पुगेको मन्त्रालयले जनाएको छ।

थप ३२ जनामा कोरोना संक्रमण

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ५०४ पीसीआर तथा १ हजार ५९० एन्टिजेन परीक्षण गर्दा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन भने २३ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर […]

२४ घण्टामा ७७ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जन संख्या मन्त्रालयका अनुसार ७९८१ जनामा गरिएको नमूना परीक्षणमा ७७ जनामा संक्रमण पुष्टि भएको हो । गत २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने १८९ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ५ हजार २१२ जना […]

देशभर ८३४ जनामा कोरोना संक्रमण पुष्टि, १२७९ निको

बितेको २४ घण्टामा देशभर ८३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा निको हुने दर धेरै रहेको छ । अर्थात १२७९ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार बितेको २४ घण्टामा १३ हजार ७३६ जनामा कोरोना परीक्षण भएको थियो । यसैबीच पछिल्लो २४ घण्टामा ९ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९६ पुगेको छ । यस्तै कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ९१ हजार ३९

देशभर निको २ हजार ११५ जना कोरोना संक्रमित

काठमाडौं। आज देशभर २ हजार ११५ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ७३ हजार १९८ जना पुगेको मन्त्रालयले जनाएको छ। अहिले संक्रमितमध्ये नेपालमा ९३.४ प्रतिशत कोरोना संक्रमणमुक्त भएका छन्। हालसम्म कुल ७ लाख ९१ हजार ९१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर निको भए २ हजार १२ जना कोरोना संक्रमित

काठमाडौं। आज देशभर २ हजार १२ जना कोरोना संक्रमित निको भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आज निको भएका २ हजार १२ संक्रमितसहित देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६३ हजार ६६३ पुगेको छ। हाल नेपालमा कोरोना संक्रमणमुक्त हुनेको दर ९३.७ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म ७ लाख ७३ हजार ८५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

आज देशभर ६ हजार ५७० जना कोरोना संक्रमित निको भए

काठमाडौं। पछिल्लो चौबिस घण्टामा देशभर ६ हजार ५७० जना कोरोना संक्रमित निको भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ४ हजार ५३० पुगेको छ। नेपालमा कोरोना निको हुने दर ८४.७ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म ६ लाख ११ हजार ३०८ जनाका कोरोना संक्रमण भएको छ।