डोटी तनावग्रस्त : एक दर्जन आन्दोलनकारी र ५ प्रहरी घाइते - Naya Patrika

मेयरदेखि जिल्ला अध्यक्षसम्म घाइते डोटीमा शुक्रबार आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ । प्रादेशिक राजधानीको माग राखी स्थानीय आन्दोलित भइरहेका छन् । अहिले आन्दोलनकारी र प्रहरीकाबीच दोहोरो झडपसमेत भएको छ...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

रातभर तनावग्रस्त बनेको वीरगञ्जको अवस्था सामान्य बन्दै

काठमाण्डौ – बाल सुधार गृहमा रहेका बन्दीहरुबीचको विवादले रातभर तनावग्रस्त बनेको वीरगञ्जको बिस्तारै सामान्य बन्दै गएको छ । अहिले  पनि वीरगञ्जमा सुरक्षा व्यवस्था कडा पारिएको छ । तर, हिजोको जस्तो तनाव नरहेको जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले जानकारी दिनुभयो । हिजो बाल सुधार गृहमा रहेका बन्दीहरुबीच विवाद बढेपछि झडप भएको थियो । झडपमा परी ११ जना कैदीबन्दी र १० जना प्रहरी घाइते भएका थिए । घाइते भएका प्रहरीहरु सामान्य उपचार पछि काममा फर्किएका छन । यस्तै, घाइते भएका...

स्थिति तनावपूर्ण बनेपछि धनगढीमा निषेधाज्ञा‚ २ प्रहरी घाइते

कैलाली : जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढीमा निषेधाज्ञा जारी रहेको छ। बिहीवार बिहान ग्रेडरले कुल्चिएर पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत १४ वर्षीया छात्रा चेतना साउदको मृत्य भएपछि धनगढी तनावग्रस्त बनेको थियो।सोही कारण बिहीवार साँझ ७ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ। छात्राको मृत्युपछि धनगढीमा विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन्। विद्यार्थीहरूले आन्दोलन गर्दै धनगढी–स्याउले सडक अवरुद्ध गरेका थिए भने जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन्।उनीहरूले सडकमा

थापाथलीको सुकुम्बासी बस्ती तनावग्रस्त, ३६ जना प्रहरी घाइते

काठमाडौं, मंसिर १३ । थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन जाने क्रममा काठमाडौं महानगरपालिकाका प्रहरी उपरीक्षक एवं प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेसहित ३६ जना प्रहरी घाइते भएका छन् । नगर प्रहरी निरीक्षक सूर्य के.सी. का अनुसार ३४ जनाको थापाथलीस्थित नर्भिक अस्पतालमा र २ जनाको वीर अस्पतालमा उपचार भइरहेको छ । उनका अनुसार सुकुम्बासी बस्तीका मानिसहरूले घरेलु हरियारसहित […]

महानगरको डोजर पुगेपछि तनावग्रस्त सुकुमबासी बस्ती

घरेलु हतियारसहित प्रतिकारमा उत्रिए सुकुम्बासी, नगर प्रहरी प्रमुखसहित ३६ प्रहरी घाइते हस्याङफस्याङ गर्दै आफ्नो टहराबाट लत्ताकपडा पोको पार्दै बाहिर निकाल्दै थिइन् थापाथलीस्थित बागमती करिडोर सुकुमबासी बस्तीकी भीमा सिवाकोटी । अनाजका पोका–पन्तुरा पनि...

थापाथलीको सुकुम्बासी बस्ती तनावग्रस्त, महानगर प्रहरी प्रमुखको टाउको फुट्यो

काठमाडौं  : थापाथलीस्थित सुकुम्बासी बस्तीमा महानगरले डोजर चलाएसँगै तनाव ग्रस्त बनेको छ।  महानगरको विरोध गर्दै आन्दोलनमा उत्रेका स्थानीयकाे घरेलु  हतियारबाट महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहित नगर प्रहरी घाइते भएका हुन्। उनको टाउको फुटेको छ। पाण्डेसहितका नगर प्रहरीको नर्भिक अस्पतालमा उपचार भइरहेको छ। नगर प्रहरी प्रमुख घाइते भएको जानकारी आएको महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले जानकारी दिए। उनले भने,‘कति जना घाइते भएको यकिन जानकारी पाएको छैन। म पनि घ

अछाममा शाही मृत्यु प्रकरण : मंगलसेन तनावग्रस्त, १२ प्रहरी घाइते

धनगढी : अछामको पञ्चदेवल विनायक–४ का विनोद शाहीको मृत्यु प्रकरणमा न्याय माग गर्दै भएको प्रदर्शनका कारण सदरमुकाम तनावग्रस्त बनेको छ। सोमबार शाहीको न्यायको लागि आफन्त तथा स्थानीयहरु सदरमुकाम मंगलसेन पुगेका थिए।उनीहरुले शाहीको हत्याका आरोपीलाई बचाउन सरकारी वकिल कार्यालयले भूमिका खेलेको भन्दै सो कार्यालय र जिल्ला अदालत अछाममा ढुंगामुढा प्रहार गर्दै प्रदर्शन गरेका थिए।त्यसक्रममा ढुंगामुढा प्रहारबाट १२ जनाभन्दा बढी प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ।प्रहरीका अनुसार दु

प्रहरीले बल प्रयोग गरी खुलायो राजमार्ग, ११ प्रहरी घाइते

बाेलेरो जिपको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएपछि क्षतिपूर्ति र कारवाहीको माग गर्दै बुधबार बिहानैदेखि तनावग्रस्त बनेको विपी राजमार्गमा प्रहरीले यातायात सुचारु गराएको छ।...

सिन्धुलीमा स्थानीयसँगको झडपमा ११ प्रहरी घाइते

सिन्धुली : सिन्धुलीको कमलामाई नगरपालिका-२ पिपल भन्ज्याङमा स्थानीय र प्रहरीबीच भएको झडपपछि अवरुद्ध भएको बिपी राजमार्ग खुलेको छ। स्थानीय बन्दकर्ताले प्रहार गरेको ढुङ्गा र बोतल लागेर ११ जना प्रहरी घाइते भएका छन्।स्थानीय प्रशासनले बल प्रयोग गरेर सडक अवरुद्ध गरिरहेका स्थानीय बन्दकर्तालाई लखेटेर अवरुद्ध सडक खोलेको हो। अवरुद्ध बिपी राजमार्ग खोल्न प्रहरीले बन्दकर्ता लखेट्न खोज्दा दोहोरो झडप भएपछि पिपल भन्ज्याङ क्षेत्र आज (बुधबार) बिहानैदेखि तनावग्रस्त बनेको थियो।घाइते प्रहरीमध्य

किसान आन्दोलनले दिल्लीमा तनाव

भारतले गणतन्त्र दिवस मनाइरहँदा राजधानी नयाँदिल्लीका केही स्थानहरू भने किसान आन्दोलनकारी र प्रहरीबीचको झडपका कारण दिनभर नै तनावग्रस्त रह्यो । त्यस क्रममा एक जना आन्दोलनकारीको मृत्युसमेत भएको छ भने थुप्रै आन्दोलनकारी र प्रहरी घाइते भएका छन् । तर, नयाँदिल्ली प्रहरी र आन्दोलनरत पक्षबीचको नियमित संवाद र संयमले थप क्षति भने भएन । गणतन्त्र दिवसका अवसरमा राजधानी नयाँदिल्लीको इन्डिया गेटमा विभिन्न झाँकी र सेनाको परेडसहितको भव्य कार्यक्रम चलिरहेका बेला त्यहाँबाट केही किलोमिटरको दूरीमा किसानहरूले सरकारको विरोधमा र्‍याली न...