स्थिति तनावपूर्ण बनेपछि धनगढीमा निषेधाज्ञा‚ २ प्रहरी घाइते

कैलाली : जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढीमा निषेधाज्ञा जारी रहेको छ। बिहीवार बिहान ग्रेडरले कुल्चिएर पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत १४ वर्षीया छात्रा चेतना साउदको मृत्य भएपछि धनगढी तनावग्रस्त बनेको थियो।सोही कारण बिहीवार साँझ ७ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ। छात्राको मृत्युपछि धनगढीमा विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन्। विद्यार्थीहरूले आन्दोलन गर्दै धनगढी–स्याउले सडक अवरुद्ध गरेका थिए भने जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन्।उनीहरूले सडकमा

सम्बन्धित सामग्री

स्थिति नियन्त्रण बाहिर गएपछि धनगढीमा निषेधाज्ञा जारी, २ प्रहरी घाइते

धनगढी। जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढीमा निषेधाज्ञा जारी राखेको छ । बिहीवार बिहान ग्रेडरले कुल्चिएर पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत अन्दाजी १४ वर्षीया छात्रा चेतना साउँदको मृत्य भएपछि तनाव भएको थियो । सोही कारण बिहीबार साँझ ७ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । छात्राको मृत्युपछि धनगढीमा विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् […]