प्रहरीले बल प्रयोग गरी खुलायो राजमार्ग, ११ प्रहरी घाइते

बाेलेरो जिपको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएपछि क्षतिपूर्ति र कारवाहीको माग गर्दै बुधबार बिहानैदेखि तनावग्रस्त बनेको विपी राजमार्गमा प्रहरीले यातायात सुचारु गराएको छ।...

सम्बन्धित सामग्री

मिर्चैयामा छात्रा मृत्यु प्रकरण : १२ राउन्ड हवाइफायर, आठ प्रहरी घाइते

सिराहाको मिर्चैयामा आइतबार दिउँसो प्रहरीले बल प्रयोग गरी अवरुद्ध सडक खुलाउने क्रममा प्रदर्शनकारीले गरेको ढुंगामुढा लागेर बरिष्ठ प्रहरी नायव निरीक्षक (सइ) सहित आठ प्रहरी घाइते भएका छन्।  जिल्ला प्रहरी कार्यालय सिरहाका...

सिन्धुलीमा स्थानीयसँगको झडपमा ११ प्रहरी घाइते

सिन्धुली : सिन्धुलीको कमलामाई नगरपालिका-२ पिपल भन्ज्याङमा स्थानीय र प्रहरीबीच भएको झडपपछि अवरुद्ध भएको बिपी राजमार्ग खुलेको छ। स्थानीय बन्दकर्ताले प्रहार गरेको ढुङ्गा र बोतल लागेर ११ जना प्रहरी घाइते भएका छन्।स्थानीय प्रशासनले बल प्रयोग गरेर सडक अवरुद्ध गरिरहेका स्थानीय बन्दकर्तालाई लखेटेर अवरुद्ध सडक खोलेको हो। अवरुद्ध बिपी राजमार्ग खोल्न प्रहरीले बन्दकर्ता लखेट्न खोज्दा दोहोरो झडप भएपछि पिपल भन्ज्याङ क्षेत्र आज (बुधबार) बिहानैदेखि तनावग्रस्त बनेको थियो।घाइते प्रहरीमध्य

डुबानको निकास खोल्न खोज्दा झडप, १० प्रहरी घाइते

अविरल वर्षाका कारण धनगढीमा भएको डुबानको निकास खोल्न खोज्दा स्थानीयले अवरोध गरेपछि प्रहरीले बल प्रयोग गरेको छ।...

कालीकोटमा निषेधाज्ञा जारी, नागरिक अगुवाको धर्नामा बल प्रयोग

८ पुस, कालीकोट । म्यादी प्रहरी विवेक ऐडीको मृत्युको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालयमा धर्नामा बसेका नागरिक समाजका अगुवामाथि प्रहरीले बल प्रयोग गरेको छ । धर्नामा बसेका नागरिक समाज र स्थानीयवासीमाथि प्रहरीले बल प्रयोग गरेपछि भएको झडपमा २० जनाभन्दा बढी स्थानीयवासी र एकजना प्रहरी घाइते भएका छन् । स्थिति तनाबग्रस्त बनेपछि जिल्ला …