रातभर तनावग्रस्त बनेको वीरगञ्जको अवस्था सामान्य बन्दै

काठमाण्डौ – बाल सुधार गृहमा रहेका बन्दीहरुबीचको विवादले रातभर तनावग्रस्त बनेको वीरगञ्जको बिस्तारै सामान्य बन्दै गएको छ । अहिले  पनि वीरगञ्जमा सुरक्षा व्यवस्था कडा पारिएको छ । तर, हिजोको जस्तो तनाव नरहेको जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले जानकारी दिनुभयो । हिजो बाल सुधार गृहमा रहेका बन्दीहरुबीच विवाद बढेपछि झडप भएको थियो । झडपमा परी ११ जना कैदीबन्दी र १० जना प्रहरी घाइते भएका थिए । घाइते भएका प्रहरीहरु सामान्य उपचार पछि काममा फर्किएका छन । यस्तै, घाइते भएका...

सम्बन्धित सामग्री

हिंसाग्रस्त मणिपुरमा चेपुवामा नेपालीभाषी

२६ वैशाख, काठमाडौं । अघिल्लो बुधबारदेखि तनावग्रस्त बनेको भारतको पूर्वोत्तर राज्य मणिपुर केही शान्त बन्दै गएको छ । मैदानी भू–भागमा बसोबास गर्ने मैतेइ समुदाय र पहाडी भू–भागमा बसोबास गर्ने कुकी समुदायका बीचमा बढेका हिंसाका घटना रोकिन थालेका छन् । तर, कुकी जनजातिको बाहुल्य रहेको मणिपुरको पहाडी भू–भाग भने अझै त्रासमा छ । हिंसात्मक घटना सुरु […]

दलबिहीन बन्दैछ स्थानीय निर्वाचन

स्थानीय तहको निर्वाचन दिनानुदिन रोचक बन्दै गएको देखिन्छ। प्रमुख राजनीतिक दलहरूका शीर्षस्थ नेतृत्वको अराजक र आक्रोशित अभिव्यक्तिबाट चुनावी परिदृश्य तनावग्रस्त बन्दै जाने सम्भावना बढेको छ। दलीय आस्था भन्दा पनि व्यक्तिगत प्रभावबाट नियन्त्रित हुँदै गएको वर्तमान परिस्थितिले कस्तो दिशानिर्देश गर्छ भन्नेकुरा बुझ्नु आवश्यक देखिन्छ। गत साता चितवनको भरतपुर महानगरपालिका निर्वाचन प्रयोजनका लागि नारायणगढमा आमसभालाई सम्बोधन गर्न […]

मोरङको लेटाङमा कर्फ्यू केही खुकुलो

काठमाण्डाै – तीन दिनदेखि तनावग्रस्त मोरङको लेटाङमा प्रशासनले लगाएको कर्फ्यू आजदेखि केही खुकुलो बनाइएको छ । जिल्ला सुरक्षा समितिले लेटाङको अवस्था सामान्य बन्दै गएकाले कर्फ्यूलाई खुकुलो बनाउँदै लैजाने निर्णय गरेको हो । हिजोको बैठकले अर्को आदेश नआएसम्मका लागि बिहान ६ बजेदेखि १० बजेसम्म खुला गरेर १० बजेदेखि दिउँसो ४ बजेसम्म कर्फ्यू लगाउने र ४ बजेदेखि बेलुका ६ बजेसम्म खुलाएर फेरि भोलि बिहान ६ बजेसम्म कर्फ्यू लगाउने निर्णय गरेको मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले  जानकारी दिनु...

वीरेन्द्रनगरको निषेधाज्ञा आज बिहानदेखि हट्यो : जनजीवन सामान्य बन्दै

सुर्खेत - सुर्खेतको वीरेन्द्रनगरमा लागेको निषेधाज्ञा हटेको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले वीरेन्द्रनगरमा लगाइएको निषेधाज्ञा आज बिहान ६ बजेदेखि हटाएको जनाएको छ । निषेधाज्ञा हटेसँगै जनजीवन सामान्य बन्न थालेको छ । गएको मङ्गलवार बेलुकी ७ बजेदेखि वीरेन्द्रनगरका मङ्गलगढी चोक, एरिचोक, हटिया चोक, हटिया लाइन क्षेत्रमा निषेधाज्ञा लगाइएको थियो । वीरेन्द्रनगरमा लगाइएको कर्फ्यु हटाएर निषेधाज्ञा लागू गरिएको थियो । गएको सोमवार एमसीसीको विरोधमा विभिन्न पार्टीले आह्वान गरेको बन्दका क्रममा वीरेन्द्रनगर तनावग्रस्त बन्दै गएपछि त्यही दिन...

वीरेन्द्रनगरमा कर्फ्यु हटाएर निषेधाज्ञा जारी, ५ जनाभन्दा बढी भेला हुन राेक

सुर्खेत – सुर्खेतकाे वीरेन्द्रनगरमा लगाइएकाे कर्फ्यु हटाएर अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ ।  एमसीसीको विराेधमा हिजाे साेमवार आह्वान गरिएको बन्दका क्रममा वीरेन्द्रनगर तनावग्रस्त बन्दै गएपछि हिजाे सवा ८ देखि आज मङ्गलवार बेलुकी ७ बजेसम्म कर्फ्यु जारी गरिएको थियो । अहिले ७ बजेदेखि अर्को आदेश नहुन्जेलसम्मका निषेधाज्ञा जारी गरिने प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताउनुभयो । उहाँले अप्रिय घटना नघटेको र शान्तिपूर्ण अवस्था रहेकाले कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरेको बताउनुभयो । एमसीसीकाे विराेधमा हिज...

एमसीसीको साइडइफेक्ट : वीरेन्द्रनगरमा कर्फ्यू, गोलीसमेत हान्न सक्ने आदेश

सुर्खेत । सोमबार दिनभर कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको अवस्था तनावग्रस्त बन्यो । एमसीसी सम्झौता संसद्‍बाट पारित गरेको विरोधमा आह्वान गरिएको नेपाल बन्दको क्रममा आयोजित प्रदर्शन प्रहरीसँगको झडपमा परिणत भएको थियो । सोमबार नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ६ दलले नेपाल बन्द घोषणा गरेका थिए ।प्रदर्शन उग्र बन्दै गएपछि वीरेन्द्रनगरका मुख्य चोकहरूमा प्रहरी परिचालन गरिएको थियो । प्रहरीले बेलुका पाँच बजेपछि आन्दोलन साम्य हुने अपेक्षा गरेको थियो । तर साँझ बन्दकर्ताहरू झन् उग्र बन्

नयाँ बानेश्वरमा प्रदर्शनकारीमाथि अश्रुग्यास र पानीको फोहोरा (तस्बिरहरु)

काठमाडौँ– एमसीसीविरुद्धको प्रदर्शनले नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ। आइतबार बसेको प्रतिधिनिसभाको बैठकमा एमसीसी टेबल भएपछि विरोध चर्किएको हो। प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। प्रदर्शनकारीहरुले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए। प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले अश्रुग्यास र पानीको फोहोरा हानेको थियो। विरोधकाबीच आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी […]

‘ब्रह्मोस क्षेप्यास्त्र’ तैनाथ गर्ने भारतको योजनाले सीमा क्षेत्र तनावग्रस्त

एजेन्सी, २९ कात्तिक। भारत र चीनबीचको सीमा विवाद दिन प्रति दिन तनावग्रस्त बन्दै गएको छ । उक्त समयमा भारतले ‘ब्रह्मोस क्षेप्यास्त्र’ सीमामा तैनाथ गरेको छ । भारतले ब्रह्मोस क्षेप्यास्त्र सीमामा तैनाथ गरेपछि चीन उक्त विषयमा कटाक्ष गर्दे क्षेप्यास्त्र अत्याधुनिक नरहेको समेत जनाएको छ । चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले ब्रह्मोस क्षेप्यास्त्रको तैनाथीका कारण सीमाविवाद शान्तिपूर्ण […]

पोखरा झन् तनावग्रस्त, प्रर्दशन रोक्न प्रहरीले ४ राउण्ड हवाई फायर गर्‍याे

पोखरा । बसको ठक्करबाट विद्यार्थी नेताको मृत्यु भएपछि मंगलबार पोखराकाे स्थिति झन् तनावग्रस्त बन्दै गएको छ । विद्यार्थीको प्रर्दशन रोक्न प्रहरीले ४ राउण्ड हवाई...