रुपन्देहीमा अर्थमन्त्री पौडेलमाथि ढुंगा प्रहार, स्थिति तनावग्रस्त, स्थानीय र प्रहरी घाइते

रुपन्देही : अर्थमन्त्री विष्णु पौडेलमाथि ढुंगा प्रहार भएको छ। रुपन्देहीको मोतिपुरमा बन्ने भनिएको औद्योगिक करिडोरको शिलान्यासमा पुगेका पौडेललाई लक्षित गरी ढुंगा प्रहार भएको हो। ढुंगा प्रहार भएपछि उक्त क्षेत्र तनावग्रस्त भएको छ। सो क्षेत्रमा सुरक्षाकर्मी बढाइएको छ। स्थानीय र प्रहरी दुवै घाइते भएका छन्। मोतिपुरका स्थानीयले आफूहरुको जग्गामा औद्योगिक करिडोर…