सिन्धुलीमा स्थानीयसँगको झडपमा ११ प्रहरी घाइते

सिन्धुली : सिन्धुलीको कमलामाई नगरपालिका-२ पिपल भन्ज्याङमा स्थानीय र प्रहरीबीच भएको झडपपछि अवरुद्ध भएको बिपी राजमार्ग खुलेको छ। स्थानीय बन्दकर्ताले प्रहार गरेको ढुङ्गा र बोतल लागेर ११ जना प्रहरी घाइते भएका छन्।स्थानीय प्रशासनले बल प्रयोग गरेर सडक अवरुद्ध गरिरहेका स्थानीय बन्दकर्तालाई लखेटेर अवरुद्ध सडक खोलेको हो। अवरुद्ध बिपी राजमार्ग खोल्न प्रहरीले बन्दकर्ता लखेट्न खोज्दा दोहोरो झडप भएपछि पिपल भन्ज्याङ क्षेत्र आज (बुधबार) बिहानैदेखि तनावग्रस्त बनेको थियो।घाइते प्रहरीमध्य

सम्बन्धित सामग्री

सिन्धुलीमा स्थानीयसँगको झडपमा ११ प्रहरी घाइते, अवरुद्ध राजमार्ग प्रहरीले खुलायो

काठमाडौँ-  बीपी राजमार्गको सिन्धुली खण्डमा पैदलयात्रीको ज्यान गुमेको विषयमा प्रदर्शनरत स्थानीयसँगको झडपमा ११ प्रहरी घाइते भएका छन्। कमलामाई नगरपालिका-२ पिपलभन्ज्याङमा भएको झडपमा ११ जना प्रहरी घाइते भएको जिल्ला प्रहरीले जानकारी दिएको छ। बोलेरोको ठक्करबाट ३९ वर्षीय पैदलयात्री विजय मोक्तानको ज्यान गुमेपछि स्थानीयले बुधबार बिहानैदेखि बीपी राजमार्गअन्तर्गत सिन्धुली–खुर्कोटखण्डको पिपलभन्ज्याङमा सडक अवरुद्ध गरेका थिए। अवरुद्ध सडक खुलाउन […]

मिनिबस र मोटरसाइकल ठोक्किँदा ट्राफिक प्रहरी घाइते

काठमाडौं । सिन्धुलीमा मिनिबस र मोटरसाइकल आपसमा ठोक्किँदा एकजना गम्भीर घाइते भएका छन् । सुनकोसी गाउँपालिका–२, टुप्पीडाँडामा भएको दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका हुन् । घाइते हुनेमा उदयपुरको वेलका नगरपालिका–४ का ३० वर्षीय देवराज अधिकारी रहेका छन् । घाइतेलाई उपचारको लागि काठमाडौं ल्याइएको छ । अधिकारी ट्राफिक प्रहरी पोस्ट नेपालटारमा कार्यरत ट्राफिक...

सिन्धुलीमा प्रहरी र स्थानीयबीच झडप, एक स्थानीयसहित तीन प्रहरी घाइते

सिन्धुली । मरिण गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय कपिलाकोटमा प्रहरी र स्थानीयबीच झडप हुँदा चार जना घाइते भएका छन् ।शनिबार बेलुकी ७ बजे भएको झडपमा प्रहरीतर्फ तीन र एक जना स्थानीय घाइते भएका छन् ...