सर्लाही । सर्लाहीमा अहिले ज्वरो, रुघाखोकीजस्ता मौसमजन्य रोगका बिरामीको निजी अस्पताल र क्लिनिकमा चाप बढ्दो छ । सरकारी अस्पताल र स्वास्थ्य चौकी भने सुनसान देखिन्छन् । निजी क्लिनिकमा घण्टौँसम्म पालो कुरेर उपचार गराउने धेरै हुन्छन् । जिल्लाको पूर्व–पश्चिम राजमार्ग क्षेत्रका नवलपुर, लालबन्दी, हरिवनलगायत क्षेत्रमा भित्री बस्तीका बासिन्दा ठूलो संख्यामा उपचारका लागि आइरहेका देखिन्छन् । प्रत्येक […]