संक्रमितले भरिए काठमाडौंका सरकारी अस्पताल, एक सातापछि बिरामीको चाप थेग्नै नसक्ने

प्रज्ञा तिमिल्सीना काठमाडौं, साउन १७ । साउन महिना सुरु भएसँगै बढेको कोरोना संक्रमितको संख्याले उपत्यकाका सरकारी अस्पताल भरिएका छन् । काठमाडौंको टेकु अस्पतालमा त शैया खाली नभएपछि अस्पतालको प्राङ्गणबाटै सेवा दिन थालिएको छ । यही अवस्था रहे अबको केही सातामा अस्पताले विरामी थेग्न नसक्ने अवस्था आउने चिकित्सकहरुले चेतावनी दिएका छन् । काठमाडौं उपत्यकाका ठुला सरकारी […]

सम्बन्धित सामग्री

पर्वत अस्पताल : आकस्मिक सेवाका बिरामी ७१० प्रतिशतसम्म बढे

पर्वत : जिल्लाको सबैभन्दा ठूलो सरकारी अस्पताल ‘पर्वत अस्पताल’ मा पछिल्लो तीन वर्षको अर्धवार्षिक तथ्यांकलाई हेर्दा आकस्मिक सेवामा ७१० प्रतिशतसम्म सेवाग्राही बढेको पाइएको छ।अस्पतालकी निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. रुक्मीना अधिकारीका अनुसार २०७७, २०७८ र २०७९ सालको साउनदेखि पुससम्मको ६ महिनामा प्रवाह गरिएका सेवाका तथ्यांकले यो देखाएको थियो। पछिल्ला तीन वर्षमा सबैभन्दा बढी चाप आकस्मिक सेवामा देखिएको छ। ओपिडी र आकस्मिक गरी दुई प्रकारका सेवामध्ये आकस्मिक सेवामा बिरामीको चाप बढी रहेको छ

गुणस्तरीय सेवा दिएपछि खचाखच सरकारी अस्पताल

बागलुङ : सरकारी अस्पताल भन्नेबित्तिकै धेरैलाई लाग्थ्यो, उपचार राम्रो हुन्न‚ सेवा पाउन गाह्रो हुन्छ। पालो पाइँदैन। बागलुङको धौलागिरी अस्पताल पनि केही वर्ष अगाडिसम्म यस्तै थियो। बागलुङमा कोही बिरामी हुनासाथ पोखरा वा काठमाडौँ जान्थे।यो अस्पतालमा बिरामीको चाप निकै कम थियो। धौलागिरी अस्पताललाई रिफर सेन्टरका रूपमा मात्रै लिने गरिन्थ्यो। अहिले यसको मुहार पूरै फेरिएको छ। अस्पतालको भौतिक संरचना, मेशिनरी औजारहरूदेखि लिएर सबै पक्षमा उल्लेख्य सुधार आएको छ। आमनागरिकले हेर्ने दृष्टिकोण पनि फरक बनेको छ।ग

भेरी अस्पतालमा बिरामीको चाप थेगिनसक्नु

वर्षा सुरु भएसँगै बिरामीको चाप बढेपछि यस क्षेत्रकै ठूलो सरकारी अस्पताल भेरी अस्पतालको आकस्मिक कक्षमा बिरामी राख्ने शय्याको अभाव भएको छ । १६ शय्याको आकस्मिक कक्षमा ३० देखि ४० जना बिरामीहरुलाई राखेर उपचार गर्नुपर्ने बाध्यता अस्पताल प्रशासनलाई आइपरेको छ । शय्या बढाउने प्रयास भने भइरहेको प्रशासनले जनाएको छ ।

सरकारी अस्पतालको स्तारोन्नतिसँगै बिरामीको चाप

गलकोट - कुनै दिन बागलुङको सरकारी स्वामित्वको धौलागिरि अस्पताल सुनसान हुन्थ्यो । सरकारी अस्पताल एउटा ‘रिफर सेन्टर’का रूपमा मात्रै चिनिएको थियो । साविक धौलागिरि अञ्चलवासीलाई सेवा दिनका लागि सञ्चालित अस्पतालमा जिल्ला अस्पताल सरहकै सुविधा थिएन । अस्पतालमा आएका बिरामीहरुलाई पोखरा वा अन्यत्र पठाउनुपर्ने बाध्यता केही व...

सरकारी अस्पतालको स्तरोन्नतिसँगै बिरामीको चाप

गलकोट - कुनै दिन बागलुङको सरकारी स्वामित्वको धौलागिरि अस्पताल सुनसान हुन्थ्यो । सरकारी अस्पताल एउटा ‘रिफर सेन्टर’का रूपमा मात्रै चिनिएको थियो । साविक धौलागिरि अञ्चलवासीलाई सेवा दिनका लागि सञ्चालित अस्पतालमा जिल्ला अस्पताल सरहकै सुविधा थिएन । अस्पतालमा आएका बिरामीहरुलाई पोखरा वा अन्यत्र पठाउनुपर्ने बाध्यता केही व...

नेपालगञ्जमा रगतको माग बढ्दो

पश्चिम नेपालको स्वास्थ्योपचार केन्द्र बन्दै गएको नेपालगञ्जमा रगतको माग र आपूर्ति दुवै बढ्दै गएको छ । यहाँस्थित सरकारी अस्पताल भेरी र निजी क्षेत्रको शिक्षण अस्पताल कोहलपुर र नेपालगञ्जमा लुम्बिनी प्रदेशसहित कर्णाली र सुदूरपश्चिम प्रदेशका जनता स्वास्थ्योपचारका लागि आउने गरेका छन् । निजी क्षेत्रबाट सञ्चालित अन्य अस्पतालमा पनि बिरामीको चाप हुने गर्दछ । बिरामीको चाप बढ्दो रहेकाले रगतको माग पनि बढ्दै गएको नेपालगञ्जस्थित क्षेत्रीय रक्तसञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले जानकारी दए । उनका

सरकारी अस्पतालले नै निकाल्यो कोरोनाका बिरामी भर्ना नगर्ने सूचना !

कोरोना भाइरस संक्रमणको महामारीले बिरामीको चाप बढिरहेका बेला सरकारी अस्पतालले नै बिरामी भर्ना गर्न नसक्ने सूचना निकालेको छ । कर्णाली प्रदेशको प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले शुक्रवार सूचना प्रकाशित गर्दै अक्सिजनको आपूर्ति हुन नसकेकाले बिरामी भर्ना गर्न नसकिने जनाएको छ । प्रदेश अस्पताल कर्णाली प्रदेशको ठूलो सरकारी अस्पताल हो । अस्पतालको सूचनामा लेखिएको छ, ‘नेपालगञ्जबाट आउने अक्सिजन यस अस्पतालमा आपूर्ति हुन नसकेको कारण हाल कोभिड–१९ को संक्रमण भई यस अस्पतालमा भर्ना हुन आउने बिरामीलाई भर्ना गर्न नसकिन...

जनशक्ति अभाव झेल्दै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान - Naya Patrika

प्रदेश ४ को सबैभन्दा ठूलो सरकारी अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जनशक्ति अभावको मार बिरामीले भोग्नुपरेको छ । बिरामीको चाप धेरै भएको सो अस्पतालमा एकातर्फ दरबन्दी कम छ भने अर्कोतर्फ भएका...पूरा पढ्नुहोस् »