राजनीतिले गिजोलेको सरकारी अस्पताल

म आफैं केही महिनाअघि सरकारी अस्पतालमा कार्यरत रहँदारहँदै कोभिड-१९ बाट सङ्क्रमित भई आइसियु बस्नुपर्ने अवस्था आयो। उपचारार्थ मैले करिब रु. आठ लाख खर्च गर्नुपर्‍यो। सरकारले दिने ४० हजार मासिकको तलबले मलाई मेरो बिरामी खर्च उठाउन २० महिना (आधारभूत आवश्यकतामा समेत पैसा खर्च नगरेर, जुन असम्भव छ) लाग्छ। म त एउटा प्रतिनिधि पात्र मात्र हुँ । म जस्ता कति स्वास्थ्यकर्मी छन् जसलाई सरकारले न त उपचार गरिदिन्छ न त जोखिम भत्ता नियमानुसार उपलब्ध गराउँछ।

सम्बन्धित सामग्री

सरकारले निजीमा अभ्यासरत चिकित्सकलाई कडाइ गर्ने, पठायो सबै सरकारी अस्पतालाई पत्र

काठमाडौं : सरकारले विशेषज्ञ चिकित्सहरूलाई निजी अभ्यास नगर्ने व्यवस्था कडाइका लागू गर्न  सबै प्रतिष्ठान, संघीय, प्रादेशिक र स्थानीय तह अन्तर्गतका अस्पतालहरूलाई निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै खालका सरकारी अस्पताललाई पत्राचार गर्दै विस्तारित सेवा (इएचएस) सेवा सञ्चालन गर्न र विशेषज्ञ चिकित्सकलाई निजी अभ्यासमा कडाइ गर्न निर्देशन दिएको हो।मन्त्रालयले एक चिकित्सक एक स्वास्थ्य संस्था नीति कार्यान्वयनमा ल्याउन उक्त पत्र पठाएको समेत बताएको छ।

थाहा खबर

अस्ट्रेलियामा कोरोना खोप लगाएका व्यक्तिलाई डिजिटल भ्याक्सिन प्रमाणपत्र

क्यानबेरा । अस्ट्रेलिया सरकारले कोरोनाभाइरस विरुद्धको खोप लगाएका व्यक्तिलाई डिजिटल कोभिड भ्याक्सिन प्रमाणपत्र दिने योजना सार्वजनिक गरेको छ । यस योजना बमोजिम कोभिड खोप लगाएका अस्ट्रेलियाली नागरिकले आफूले खोप लगाएको प्रमाण स्मार्ट फोनबाटै प्रस्तुत गर्न सक्नेछन् ।सरकारले अस्पताल र वृद्धवृद्धाको स्याहार केन्द्र समेत उच्च जोखिममा रहेका व्यक्तिका लागि पहिलो चरणमा खोप दिने तयारी गरेको छ । अनिवार्य खोप लगाउने तयारीमा रहेको सरकारका लागि यस योजनाले थप सहयोग पुग्ने विश्वास लिइएको छ ।अन्तर्राष्ट्रिय यात्रा

Ratopati

बिरामी छन् सरकारी अस्पताल

उदाहरण जिल्ला : आठ डाक्टरको दरबन्दी भएको हुम्ला अस्पताल एकजना करारका डाक्टर र प्रशिक्षार्थीका भरमा सञ्चालित

नयाँ पत्रिका

सरकारी अस्पताल नजाने कोरोना संक्रमितको अडानपछि ह्याम्स अस्पतालमै उपचार सुरु

कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएका ह्याम्स अस्पतालमा उपचाररत बिरामीले सरकारी अस्पतालमा उपचार नगर्ने बताएपछि

नयाँ पत्रिका

किन बेहाल सरकारी अस्पताल ?

बिगतका दशकमा जनसंख्याको बृद्धि कति भयो ? २०४८ साल पछि मात्र हेर्ने हो भने करिब ३ गुणाले बृद्धि भएको छ । जनसंख्या मात्र बृद्धि भएको छैन, आधुनिक चिकित्सा पद्धतीतर्फ आर्कषण पनि उत्ति नै बढेको छ …

अनलाइनखबर

संक्रमणजन्य फोहोर व्यवस्थापनमा उदाहरणीय सरकारी अस्पताल

संक्रमणजन्य फोहोर व्यवस्थापनमा उपत्यकाका केही सरकारी अस्पताल उल्लेखनीय बनेका छन् । परोपकार प्रसूति तथा

नयाँ पत्रिका

चार वर्षमा सबै स्थानीय तहमा सरकारी अस्पताल

२६ वैशाख, काठमाडौं । संघीय सरकारले स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच वृद्धिका लागि आगामी चार वर्षभित्र सबै स्थानीय तहमा कम्तीमा एक सरकारी अस्पताल स्थापनाको लक्ष्य लिएको छ । नेपालको संविधानको मौलिक हकमा आधारभूत स्वास्थ्य सेवालाई समावेश गरिएको सन्दर्भमा सरकारको आउँदो नीति तथा कार्यक्रम र बजेटमा ‘एक स्थानीय तह : एक अस्पताल’ को …

अनलाइनखबर

भारतीय महिलाको रोजाइमा यसकारण पर्दैन सरकारी अस्पताल

नयाँदिल्ली– ‘गर्भ नौ महिना पूरा हुन १० दिनमात्र बाँकी थियो । बिहानै पेटमा निकै पीडा हुन थाल्यो । लाग्यो, बच्चा झर्दैछ । घरदेखि करिब १० किलोमिटर टाढाको सरकारी अस्पताल जसोतसों पुगें । पुग्नेबित्तिकै डाक्टर्नीले भनी–अझै समय छ, साँझसम्म पर्खनुपर्ला ।’ दुई वर्षअघिको प्रसव पीडा सम्झँदा पुनमलाई अझै पनि र...

‘सबै स्थानीय तहमा सरकारी अस्पताल’

देशभरका ७४४ वटा स्थानीय तहमा कम्तीमा एउटा सरकारी अस्पताल निर्माण गर्ने सरकारले बताएको छ।

BBC Nepali

धादिङ दुर्घटना : दुईको मृत्यु, सरकारी अस्पताल पठाएका घाइते निजीमा लगियो

सीताराम अधिकारी/उज्यालो । धादिङ, भदौ २७ – धादिङको विशालटार नजिकैै मंगलबार बिहान भएको दुर्घटनाका घाइते मध्ये दुई जनाको उपचारको क्रममा ज्यान गएको...

UjyaaloOnline