सरकारी अस्पताल, राज्य र डाक्टर

मिमबहादुर परियार केही समयअघि मेरो आफन्त जुम्लाबाट काठमाडौं उपचारको निम्ति आउनुभयो । मैले सोधेँ, ‘कहाँ उपचार गर्नुहुन्छ त ?’ ‘यहाँ ठूला–ठूला निजी अस्पताल पनि छन् !’ मैले थपेँ । उहाँले जवाफ दिनुभयो, ‘हामी गरिबलाई वीर अस्पताल, टिचिङ अस्पताल छन् नि ! निजी अस्पतालमा गएर घरबार बिकाउनु छैन ।’ हुन पनि मेडिकल माफियाले बिरामीलाई रुनु न […]