‘सबै स्थानीय तहमा सरकारी अस्पताल’

देशभरका ७४४ वटा स्थानीय तहमा कम्तीमा एउटा सरकारी अस्पताल निर्माण गर्ने सरकारले बताएको छ।

सम्बन्धित सामग्री

चार वर्षमा सबै स्थानीय तहमा सरकारी अस्पताल

२६ वैशाख, काठमाडौं । संघीय सरकारले स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच वृद्धिका लागि आगामी चार वर्षभित्र सबै स्थानीय तहमा कम्तीमा एक सरकारी अस्पताल स्थापनाको लक्ष्य लिएको छ । नेपालको संविधानको मौलिक हकमा आधारभूत स्वास्थ्य सेवालाई समावेश गरिएको सन्दर्भमा सरकारको आउँदो नीति तथा कार्यक्रम र बजेटमा ‘एक स्थानीय तह : एक अस्पताल’ को …