महानगरमा बनाउनुपर्ने सांस्कृतिक सम्पदा दुई वर्षभित्र बनाइसक्छौँः मेयर महर्जन

काठमाडौँ – ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगर क्षेत्रमा बनाउनुपर्ने साँस्कृतिक सम्पदाको निर्माण दुई वर्षभित्रमा पूर्ण हुने बताएका छन्। शुक्रवार ललितपुर १९ को सद्भाव मेला उद्घाटन गर्दै उनले महानगर क्षेत्रभित्र बनाउनुपर्ने मठ, मन्दिर, शिवालय, देवालय अबको दुई वर्षभित्र बनाएर सक्ने प्रतिबद्धता जनाए। उनले महानगरपालिकालाई स्मार्ट सिटी बनाउने उद्देश्यअनुसार आफू अघि बढिरहेको बताए। उनले महानगरको नीतिअन्तर्गत […]

सम्बन्धित सामग्री

सांस्कृतिक सम्पदा र फूलको सहर लुओयाङ

हेनान, चीन । चीनको नयाँ सहर हो हेनान प्रान्तको लुओयाङ । यो सहरमा मेट्रो रेल सञ्चालन भएको भर्खर तीन वर्ष पुग्दै छ । तर, यो सहर सांस्कृतिक सम्पदा र फूलहरूका लागि विश्वभरि नै प्रसिद्ध छ । चीनले तत्काल आफ्नो राष्ट्रिय फूलको बारेमा निक्र्योल गरेको छैन । कुनै समय चीनको राष्ट्रिय फूल मानिएको पेनी फ्लाओर (पेनी […]

पाटन दरबार क्षेत्र आसपासका केही परम्परागत घर र सांस्कृतिक सम्पदा अझै टेकोको भरमा

ललितपुर - पाटन दरबार क्षेत्र आसपासमा केही परम्परागत घर र सांस्कृतिक सम्पदाहरू टेकोको भरमा अडिएका छन् । मङ्गलबजार, गाबहाललगायतको क्षेत्र आसपासमा ऐतिहासिक घरहरूलाई २०७२ सालको भूकम्पपछि टेको लगाइएको छ । कलात्मकरूपमा निर्माण गरिएका घरहरूमा परेवा र भँगेराले गुँड बनाएका छन् । राणाकालीन समयमा निर्माण गरिएका सांस्कृतिक सम्पदा तथा परम्परागत घरहरूलाई विसं १९९० को भूकम्पले केही क्षति गरेको थियो । विसं २०७२ सालको भूकम्पले क्षति पुर्याएको एक दशक बित्न लागिसक्यो तर पनि घरहरूलाई टेकोको भरमा अड्याइएको छ ।  ...

नेपालबाट हराएका दुई वटा कलात्मक सांस्कृतिक सम्पदा बेलायतद्वारा हस्तान्तरण

संयुक्त अधिराज्यले नेपालबाट हराएका दुई वटा कलात्मक सांस्कृतिक सम्पदा हस्तान्तरण गरेको छ । लण्डनस्थित दूतावासमा शुक्रबार आयोजित एक कार्यक्रममा लण्डन महानगरीय प्रहरी कार्यालयका गुप्तचर निरीक्षक जोन रोचले बेलायतका लागि नेपाली...

विश्व सम्पदा स्थल :  कङ्क्रिटका सामग्री प्रयोग गर्दा बढ्यो खतरा

–पूर्णप्रसाद मिश्र, सांस्कृतिक सम्पदा स्थलका निर्माणमा धमाधम कङ्क्रिटका सामग्री प्रयोग गरिँदा विश्व सम्पदा सूचीबाट हट्ने खतरा बढेको छ । विशेष गरी काठमाडौँ उपत्यकामा रहेका विश्व सम्पदा सूचीमा सूचिकृत केही सम्पदा स्थलमा कङ्क्रिटका सामग्री प्रयोग गरिँदा जोखिम बढेको हो । संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले सम्पदा स्थलमा विश्व सम्पदाले तोकेको मापदण्ड विपरीत […]

पुरातात्विक सम्पदा संरक्षणमा समुदायको भूमिका महत्वपूर्ण हुन्छ : मन्त्री झाँक्री

काठमाडौँ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक सम्पदा संरक्षणमा सरकारसँगै समुदायको पनि दायित्व हुने बताएकी छन् । टेकु पचली क्षेत्रको पुनःनिर्मित ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक सम्पदा उद्घाटन तथा हस्तान्तरण समारोहमा आज उनले सो कुरा बताएकी हुन् । अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिअन्तर्गतको बाग्मती सुधार आयोजनाले उक्त क्षेत्रको पुनःनिर्माण सम्पन्न […]

सांस्कृतिक सम्पदा पुनःनिर्माण गर्न भारतबाट ४ अर्ब २० करोड अनुदान

भूकम्पले भत्केका ललितपुर, नुवाकोट, रसुवा र धादिङका १४ वटा सांस्कृतिक सम्पदा तथा अन्य नौ जिल्लाका १०३ वटा स्वास्थ्य केन्द्र पुनः निर्माणका लागि भारत सरकारले रु चार अर्ब बीस करोड अनुदान प्रदान गर्ने भएको छ । अनुदान सहयोगसम्बन्धी सम्झौतामा आज यहाँ आयोजित एक सङ्क्षिप्त कार्यक्रममा यहाँस्थित भारतीय राजदूतावास र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाइका …

सांस्कृतिक सम्पदा र स्वास्थ्य परियोजना पुनर्निर्माणका लागि भारतको ४२ अर्ब अनुदान

न्युज अफ नेपाल, काठमाडौ । नेपालका सांस्कृतिक सम्पदा र स्वास्थ्य पूर्वाधार पुनर्निर्माणका लागि भारत सरकारले ४२ अर्ब अनुदान सहयोग गर्ने भएको छ। १४ सांस्कृतिक सम्पदा र एक सय तीन स्वास्थ्य परियोजना पुनर्निनिर्माण गर्ने सम्झौतापत्रमा भारतीय राजदूतावास र राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना इकाइ (भवन)ले हस्ताक्षर गरेका छन्। विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रथम सचिव श्री […]

साँस्कृतिक सम्पदा र स्वास्थ्य परियोजना पुनःनिर्माणका लागि भारतको ४२ अर्ब अनुदान

नेपालका साँस्कृतिक सम्पदा र स्वास्थ्य पूर्वाधार पुनःनिर्माणका लागि भारत सरकारले ४२ अर्ब अनुदान सहयोग गर्ने भएको छ। १४ साँस्कृतिक सम्पदा र १०३ स्वास्थ्य परियोजना पुनःनिर्माण गर्ने सम्झौतापत्रमा भारतीय राजदूतावास र...

भक्तपुर नगरपालिकाभित्र १०८ सम्पदा पुन:निर्माण सम्पन्न

काठमाडौं : भक्तपुर नगरपालिकाभित्र १०८ वटा सांस्कृतिक सम्पदा पुन:निर्माण सम्पन्न भएको छ।वि.सं. २०७२ सालमा भूकम्पले क्षतिग्रस्त बनाएको सम्पदा पुन:निर्माण गरिएको नगरपालिकाकी उपप्रमुख रजनी जोशीले जानकारी दिइन्‌।उपप्रमुख जोशीका अनुसार नगरपालिका क्षेत्रका ११५ वटा सम्पदामा भूकम्पले क्षति पुर्‍याएकाे थियो।‘सांस्कृतिक रूपमा यो नगरपालिका सम्पदाले भरिपूर्ण छ,’ उनले भनिन्‌, ‘१०८ वटाको पुन:निर्माण सम्पन्न गरिसकेका छौँ, बाँकी सम्पदा पनि छिट्टै बनाइसक्छौँ।’

भारतीय सहयोगमा थप तीन सांस्कृतिक सम्पदा पुनर्निर्माण हुँदै

न्युज अफ नेपाल, काठमाडौँ । ललितपुर र सिन्धुपाल्चोक जिल्लाका तीनवटा सांस्कृतिक सम्पदा परियोजना पुनर्निर्माणका लागि भारतले २४ करोड ६ लाख आर्थिक सहयोग गर्ने भएको छ । सांस्कृतिक सम्पदा पुनस्र्थापना तथा पुनर्निर्माणका लागि सम्झौतापत्र र ठेक्का सम्झौतामा हस्ताक्षर भएको छ । काठमाडौंस्थित भारतीय राजदूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रमुख र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय परियोजना […]