भारतीय सहयोगमा थप तीन सांस्कृतिक सम्पदा पुनर्निर्माण हुँदै

न्युज अफ नेपाल, काठमाडौँ । ललितपुर र सिन्धुपाल्चोक जिल्लाका तीनवटा सांस्कृतिक सम्पदा परियोजना पुनर्निर्माणका लागि भारतले २४ करोड ६ लाख आर्थिक सहयोग गर्ने भएको छ । सांस्कृतिक सम्पदा पुनस्र्थापना तथा पुनर्निर्माणका लागि सम्झौतापत्र र ठेक्का सम्झौतामा हस्ताक्षर भएको छ । काठमाडौंस्थित भारतीय राजदूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रमुख र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय परियोजना […]

सम्बन्धित सामग्री

पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको तयारी

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ ।प्राधिकरणले आगामी मंसिर २१ गतेदेखि २३ गतेसम्म काठमाडौंमा नेपालको पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको हो । ‘पुनर्निर्माणबाट उत्थानशीलतातर्फ’ मुल नारा तय गरी हुन लागेको सम्मेलनमा निजी आवास पुनर्निर्माण, सांस्कृतिक सम्पदा पुनर्निर्माण, सार्वजनिक पूर्वाधार पुनर्निर्माण, जिविकोपार्जन तथा आर्थिक पुनस्र्थापना र सुशासनका विभिन्न पक्षमा गरिएका […]

पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन मंसिरमा हुने

अन्तर्राष्ट्रिय सम्मेलनको मूल नारा ‘पुनर्निर्माणबाट उत्थानशीलतातर्फ’ रहेको छ।सम्मेलनमा निजी आवास पुनर्निर्माण, सांस्कृतिक सम्पदा पुनर्निर्माण, सार्वजनिक पूर्वाधार पुनर्निर्माण, जीविकोपार्जन तथा आर्थिक पुनस्र्थापना र सुशासनका विभिन्न पक्षमा गरिएका अनुसन्धा...

मंसिरमा २१ गतेदेखि काठमाडौँमा पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन

काठमाडौँ– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ। प्राधिकरणले मंसिर २१ गतेदेखि २३ गतेसम्म काठमाडौँमा पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको हो। ‘पुनर्निर्माणबाट उत्थानशीलतातर्फ’ मूल नारा तय गरी हुन लागेको सम्मेलनमा निजी आवास पुनर्निर्माण, सांस्कृतिक सम्पदा पुनर्निर्माण, सार्वजनिक पूर्वाधार पुनर्निर्माण, जीविकोपार्जन तथा आर्थिक पुनःस्थापना र सुशासनका विभिन्न पक्षमा गरिएका अनुसन्धानमूलक प्रस्तुतिका साथै विषयगत […]

सम्पदा पुनर्निर्माण गर्न भारतद्वारा २३ करोड सहयोग

भारत सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेका सांस्कृतिक सम्पदा परियोजना पुनस्र्थापना र पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण तथा ठेकेदारबीच मंगलबार तीनवटा ठेक्का सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । सम्झौतामा सिन्धुपाल्चोक जिल्लामा रहेको चिरीघ्याङ्ग गुम्बा, तार्केघ्याङ्ग गुम्बा र मेलाम्ची घ्याङ्ग गुम्बा निर्माण हुन लागेको हो । उक्त कार्यक्रममा पूर्व अर्थराज्यमन्त्री डा.लार्केल लामा, प्रदेश सभा सदस्य निमा […]

भूकम्पको तीन वर्षः पुनर्निर्माण निकै सुस्त :: Pahilopost.com

काठमाडौँः २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पको तीन वर्ष पूरा भएको छ। तर, भूकम्पपछिको पुनर्निमाणमा भने निकै ढिलाइ भएको छ। तीन वर्षसम्म भूकम्पबाट टहराको बासमा सरेका पीडितमध्ये ८० प्रतिशत अझै स्थायी भवनमा सर्न सकेका छैनन्। सांस्कृतिक सम्पदा पुनर्निर्माण हुन् सकेको छैन।  निजी आवास पुनर्निर्माणका लागि सरकारले दिने सहुलियत ऋणमा