हेनान, चीन । चीनको नयाँ सहर हो हेनान प्रान्तको लुओयाङ । यो सहरमा मेट्रो रेल सञ्चालन भएको भर्खर तीन वर्ष पुग्दै छ । तर, यो सहर सांस्कृतिक सम्पदा र फूलहरूका लागि विश्वभरि नै प्रसिद्ध छ । चीनले तत्काल आफ्नो राष्ट्रिय फूलको बारेमा निक्र्योल गरेको छैन । कुनै समय चीनको राष्ट्रिय फूल मानिएको पेनी फ्लाओर (पेनी […]