–पूर्णप्रसाद मिश्र, सांस्कृतिक सम्पदा स्थलका निर्माणमा धमाधम कङ्क्रिटका सामग्री प्रयोग गरिँदा विश्व सम्पदा सूचीबाट हट्ने खतरा बढेको छ । विशेष गरी काठमाडौँ उपत्यकामा रहेका विश्व सम्पदा सूचीमा सूचिकृत केही सम्पदा स्थलमा कङ्क्रिटका सामग्री प्रयोग गरिँदा जोखिम बढेको हो । संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले सम्पदा स्थलमा विश्व सम्पदाले तोकेको मापदण्ड विपरीत […]