न्युज अफ नेपाल, काठमाडौ । नेपालका सांस्कृतिक सम्पदा र स्वास्थ्य पूर्वाधार पुनर्निर्माणका लागि भारत सरकारले ४२ अर्ब अनुदान सहयोग गर्ने भएको छ। १४ सांस्कृतिक सम्पदा र एक सय तीन स्वास्थ्य परियोजना पुनर्निनिर्माण गर्ने सम्झौतापत्रमा भारतीय राजदूतावास र राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना इकाइ (भवन)ले हस्ताक्षर गरेका छन्। विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रथम सचिव श्री […]