९ अभिनेत्रीलाई राष्ट्रिय नवदुर्गा सम्मान

नेपाली फिल्म क्षेत्रका ९ अभिनेत्रीले ‘राष्ट्रिय नवदुर्गा सम्मान’ पाएका छन् । बिहीबार चलचित्र विकास बोर्डमा रेजिना इन्टरटेनमेन्ट र शहीद फिल्मस्ले संयुक्त आयोजना गरेको कार्यक्रममा अभिनेत्रीलाई सम्मान दिइएको हो ।ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अभिनेत्रीहरूलाई सम्मान दिएकी थिइन् । सम्मान पाउनेमा चैत्यदेवी सिंह, लक्ष्मी गिरी, मौसमी मल्ल र शर्मिला मल्ल र पछिल्लो पुस्ताका केकी अधिकारी, सुरक्षा पन्त, निता ढुंगाना, साम्राज्ञी राज्यलक्ष्मी शाह र उपासनासिंह ठकुरी रहेका थिए ।कलाका

सम्बन्धित सामग्री

नौ नायिकालाई नवदुर्गा सम्मान

काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा आ आफनो तर्फबाट निरन्तर योगदान दिएको भन्दौ नौ जना नायिका सम्मानित भएका छन् । दशैंको अबसर पारेर नव दुर्गाको नाममा नौ जना नायिकालाई काठमाडौंमा एक समारोहबीच ‘तेस्रो राष्ट्रिय नवदुर्गा सम्मान २०७९’ बाट सम्मानित गरिएको छ । रेजिना इन्टरटेनमेन्ट र शहिद फिल्मस्को संयुक्त आयोजनामा उपराष्ट्रपति नन्दबहादुर पुनले यी अभिनेत्रीहरुलाई नवदुर्गा सम्मान […] The post नौ नायिकालाई नवदुर्गा सम्मान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

९ अभिनेत्रीलाई नवदुर्गा सम्मान

विजयादशमीको अवसर पारेर सोमबार राजधानीमा आयोजित कार्यक्रमका बीच नयाँदेखि पुराना पुस्ताका नौ अभिनेत्री तेस्रो राष्ट्रिय नवदुर्गा सम्मान २०७९ बाट सम्मानित भएका छन्। सहिद फिल्म्स् प्रालिको साथमा अभिनेत्री रेजिना उप्रेतीको होम प्रडक्सन रेजिना इन्टरटेनमेन्ट प्रालिद्वारा उपराष्टझपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतामा चलचित्र विकास बोर्डमा सम्पन्न कार्यक्रममा अभिनेत्रीहरू भारती घिमिरे, झरना थापा, श्वेता खड्का, ऋचा शर्मा, मेनुका प्रधान, […]

घिमिरे र थापालाई नवदुर्गा सम्मान

तेस्रो राष्ट्रिय नवदुर्गा सम्मान २०७९ बाट भारती घिमिरे, सुहाना थापालाई सम्मान गरेको छ । रेजिना इन्टर्टेन्मेट प्रा. लि. र सहिद फिल्मस प्रा. लि.को संयुक्त रूपमा आयोजना गरेको यो तेस्रो राष्ट्रिय नवदुर्गा सम्मानबाट उहाँहरू सम्मानित हुनु भएको हो ।

चैत्यदेवी, केकी, उपासनासहित ९ नायिकालाई ‘राष्ट्रिय नवदुर्गा सम्मान’

बिहीबार घटस्थापनाको दिन नेपाली चलचित्रका ९ जना नायिकाहरु ‘राष्ट्रिय नवदुर्गा सम्मान’बाट सम्मानित भएका छन् । नायिका रेजिना उप्रेतीको ‘रेजिना ईन्टरटेन्मेन्ट प्रा.ली’ र बिमला केसीको ‘सहिद फिल्मस् प्रा.ली’ले चलचित्र विकास बोर्डको सभाहलमा ‘दोस्रो राष्ट्रिय नवदुर्गा सम्मान–२०७८’ आयोजना गर्दै पुराना देखि नयाँ ९ जना नायिकाहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेमा नेपाली पहिलो रंगीन चलचित्रकी नायिका चैत्यदेवी […]

९ अभिनेत्री एकसाथ सम्मानित

विजया दशमीको अवसरमा राजधानीमा नौ अभिनेत्रीलाई सम्मान गरिएको छ। अभिनेत्री रेजिना उप्रेती र कलाकार विमला केसीको संस्था रेजिना इन्टरटेनमेन्ट प्रालि र शहीद फिल्म्स् प्रालिले विजया दशमीअन्तर्गत नौरथाको पहिलो दिन घटस्थापनाका अवसरमा राजधानीमा दोस्रो राष्ट्रिय नवदुर्गा सम्मान–२०७८ कार्यक्रम आयोजना गरी नेपाली फिल्म क्षेत्रमा सक्रिय हिजोदेखि आजसम्मका नौ अभिनेत्रीलाई सम्मान गरेको हो । चावहिल सरस्वती नगरस्थित चलचित्र […]

चैत्यदेवीदेखि साम्राज्ञीसम्म : नौ जना अभिनेत्रीलाई नवदुर्गा सम्मान प्रदान

काठमाडौं । चलचित्रमा पुर्‍याएको योगदानको कदर गर्दै नौ जना अभिनेत्रीलाई कलाकारलाई ‘दोस्रो राष्ट्रिय नवदुर्गा सम्मान’ बाट सम्मान गरिएको छ । रेजिना इन्टरटेनमेन्ट प्राली र शहीद फिल्मस प्रालीले आयोजना गरेको कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले वरिष्ठ अभिनेत्री चैत्यदेवी सिंह, लक्ष्मी गिरी, मौसमी मल्ल र शर्मिला मल्ललाई सम्मान प्रदान गरिन् । मन्त्री भुसालले अभिनेत्री केकी […]

चलचित्र क्षेत्रमा योगदान पुर्‍याउने नौ कलाकार सम्मानित

काठमाडौँ । कलाकारिताका क्षेत्रबाट नेपाली चलचित्र क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नौ जना कलाकारलाई ‘दोस्रो राष्ट्रिय नवदुर्गा सम्मान’ बाट सम्मान गरिएको छ । रेजिना इन्टरटेनमेन्ट प्राली र शहीद फिल्मस प्रालीले यहाँ आज आयोजना गरेको कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले वरिष्ठ अभिनेत्री चैत्यदेवी सिंह, लक्ष्मी गिरी, मौसमी मल्ल र शर्मिला मल्ललाई सम्मान गरिन् । […]