बिहीबार घटस्थापनाको दिन नेपाली चलचित्रका ९ जना नायिकाहरु ‘राष्ट्रिय नवदुर्गा सम्मान’बाट सम्मानित भएका छन् । नायिका रेजिना उप्रेतीको ‘रेजिना ईन्टरटेन्मेन्ट प्रा.ली’ र बिमला केसीको ‘सहिद फिल्मस् प्रा.ली’ले चलचित्र विकास बोर्डको सभाहलमा ‘दोस्रो राष्ट्रिय नवदुर्गा सम्मान–२०७८’ आयोजना गर्दै पुराना देखि नयाँ ९ जना नायिकाहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेमा नेपाली पहिलो रंगीन चलचित्रकी नायिका चैत्यदेवी […]