९ अभिनेत्री एकसाथ सम्मानित

विजया दशमीको अवसरमा राजधानीमा नौ अभिनेत्रीलाई सम्मान गरिएको छ। अभिनेत्री रेजिना उप्रेती र कलाकार विमला केसीको संस्था रेजिना इन्टरटेनमेन्ट प्रालि र शहीद फिल्म्स् प्रालिले विजया दशमीअन्तर्गत नौरथाको पहिलो दिन घटस्थापनाका अवसरमा राजधानीमा दोस्रो राष्ट्रिय नवदुर्गा सम्मान–२०७८ कार्यक्रम आयोजना गरी नेपाली फिल्म क्षेत्रमा सक्रिय हिजोदेखि आजसम्मका नौ अभिनेत्रीलाई सम्मान गरेको हो । चावहिल सरस्वती नगरस्थित चलचित्र […]

सम्बन्धित सामग्री

लायन्सबाट अभिनेत्री गौरी मल्ल सम्मानित

काठमाडौं । अभिनेत्री गौरी मल्ल विशिष्ट योगदान सम्मानबाट सम्मानित भएकी छिन् । उनलाई लायन्स क्बलबाट नेपाली चलचित्रमा आफ्नो अभिनयबाट पु¥याएको योगदानको कदर स्वरुप सम्मान गरिएको हो । लायन्स क्लब इन्टरनेशलन डिस्ट्रिक ३२५ एल नेपालको रिजन सम्मेलनमा शनिबार बेलुका अभिनेत्री मल्ललाई रिजन चेयर पर्सन सोनी कारंजितले आफ्नो रिजनबाट सम्मानित गरेकी हुन् । डिस्ट्रिक ३२५ एलका गर्भनर […] The post लायन्सबाट अभिनेत्री गौरी मल्ल सम्मानित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

महिला चलचित्रकर्मी सम्मानित

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली चलचित्रमा योगदान पुर्‍याएका महिला चलचित्रकर्मीलाई सम्मान गरेकी छिन् । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा चलचित्र विकास बोर्डद्वारा बुधबार आयोजित कार्यक्रममा सम्मानित हुनेमा अभिनेत्री केकी अधिकारी, प्रियंका कार्की, सरिता लामिछाने, निर्देशक रेनाशा वान्तवा राई, प्राविधिक ऋतु राना, द्वन्द्व निर्देशक किरण दाहाल छन् । उनीहरुलाई जनही नगद २५ हजार रुपैयाँसहित […]

कलाकार अधिकारी र मानन्धर दादासाहेब फिल्म अवार्डबाट सम्मानित

नेपाली चलचित्र निर्देशक तथा अभिनेता आकाश अधिकारी र अभिनेत्री करिश्मा मानन्धर भारतको प्रतिष्ठित दादासाहेब फाल्के फिल्म फाउण्डेशन अवार्ड २०२३ बाट सम्मानित हुनुभएको छ । उहाँहरु नेपाली चलचित्र क्षेत्रमा वर्षौँदेखिको महत्त्वपूर्ण योगदान गरेको कदर स्वरुप भारतको मुम्बईमा यही जेठ ७ गते सम्पन्न सो अवार्ड समारोहमा सम्मानित हुनुभएको हो । भारतको सूचना तथा प्रसारण मन्त्रालयले आयोजना गरेको …

अभिनेत्री उषालाई रत्न सम्मान

काठमाडौँ।  नेपाली चलचित्रकी अभिनेत्री उषा खनाल सांस्कृतिक रत्न सम्मान २०८० बाट सम्मानित हुनुभएको छ । नेपाल चलचित्र नृत्य संघले अभिनेत्री खनाललाई  राष्ट्रिय चलचित्र सांस्कृतिक रत्न सम्मान२०८० बाट सम्मानित गरेको हो । अभिनेत्री खनालले नेपाली चलचित्र क्षेत्रमा पु¥याउनुभएको योगदान र भूमिकाको कदर गर्दै संघले उहालाई सो सम्मान प्रदान गरेको हो । काठमाडौँमा आयोजित एक विशेष कार्यक्रममा […]

अभिनेत्री मिरुनालाई ‘चलचित्र तारा’ सम्मान

काठमाडौँ । अभिनेत्री मिरुना मगर ‘प्रदेश १ चलचित्र तारा’ बाट सम्मानित भएकी छन् । नेपाल चलचित्रकर्मी महासङ्घ प्रदेश १ ले आयोजना गरेको ‘इनरुवा उत्सव चलचित्र महोत्सव’को अवसरमा शनिवार अभिनेत्री सम्मान दिइएको हो ।  कार्यक्रममा

अभिनेत्री स्वस्तिमा बनिन् पपुलर सिने स्टार

अभिनेत्री स्वस्तिमा खड्का ‘पपुलर सिने स्टार अवार्ड’ बाट सम्मानित भएकी छन् । ‘पुरानालाई सम्मान, नयाँलाई प्रोत्साहन’ नारा सहित हिमालयन मुभिज प्रोडक्सन हाउसले आयोजना गरेको ‘नेपाल फेसन एण्ड इन्टरटेन्मेन्ट अवार्ड २०२२’ मा खड्कालाई उक्त अवार्ड प्रदान गरिएको हो । होटल र्‍याडिसनमा आयोजित कार्यक्रममा खड्का सहित  दर्जनौ सेलिब्रिटीले पनि अवार्ड प्राप्त गरे । जसमा अभिनेता ‘मोसन पिक्चर्स क्विन अफ एक्टिङ अवार्ड’अभिनेत्री गौरी , आइकोनिक पपुलर मो

अभिनेत्री करिश्मालाई सम्मान

काठमाडौँको ‘रश्मिलाज फेसियल हाउस एन्ड ब्युटिकेयर’ले विभिन्न कार्यक्रम गर्दै आफ्नो १४ औँ वार्षिक उत्सव शनिबार मनाएको छ । अग्रज अभिनेत्री करिश्मा मानन्धरलाई विशेष सम्मान गर्दै सो वार्षिक उत्सव मनाइएको हो । कार्यक्रममा रश्मिलाज फेसियल हाउसमा कार्यरत विभिन्न कर्मचारीहरुलाई पनि सम्मानित तथा पुरस्कृत गरिएको थियो । सो समारोहकी प्रमुख अतिथि करिश्मा मानन्धरले कार्यक्रममा बोल्दै पर्दामा देखिरहनु पर्ने भएकाले आफूहरूलाई सुन्दरताको महत्त्व धेरै हुने गरेको बताइन् । रश्मिलाज फेसियल हाउसलाई १४

पद्मश्री पुरस्कारबाट सम्मानित भइन् कंगना रनौत

बलिउडकी चर्चित अभिनेत्री कंगना रनौत पद्मश्री पुरस्कारबाट सम्मानित भएकी छन् ।  भारतका राष्ट्रपति रामनाथ कोविन्दले अभिनेत्री रनौतलाई पद्मश्री पुरस्कारले सम्मानित गरेका हुन् ।  यसअघि ४ पटक राष्ट्रिय फिल्म पुरस्कारबाट सम्मानित भएकी अभिनेत्री रनौतले पद्मश्री पुरस्कारबाट सम्मानित हुँदा निकै खुशी भएको प्रतिक्रिया दिएकी छन् ।  उनले यस सम्मान सपना देख्न हिम्मत गर्ने हर महिलालाई यो सम्मान समर्पित गर्ने समेत बताएकी छन् ।

रहिनन् ओस्कर विजेता अभिनेत्री ओलम्पिया डुकाकस

एजेन्सी। ओस्कर अवार्ड विजेता अमेरिकी अभिनेत्री ओलम्पिया डुकाकसको ८९ वर्षमा न्युयोर्कमा निधन भएको छ।उनले सन् १९८७ को रोमान्टिक कमेडी चलचित्र मुनस्टकका लागि ओस्कर अवार्ड जितेकी थिइन्। ओलम्पियाले कलाकार र निर्देशकका रुपमा रगंमञ्चमा लामो र सम्मानित जीवन बिताएकी थिइन्। ओलम्पियाको जन्म सन् १९३१ मा मासाचुसेट्सको लोवेलमा जन्म भएको हो।

अभिनेत्री मौसमी मल्ललाई ब्लकबस्टर सम्मान

काठमाडौं । अभिनेत्री मौसमी मल्ल ‘ब्लकबस्टर सम्मान २०२०’ बाट सम्मानित भएकी छन् । टच इन्टरटेन्मेन्ट, स्पर्श फिल्मस् तथा पेजेन्ट नेपाल इन्टरनेशनल मिडियाले शनिवार ललितपुरमा आयोजना गरेको ‘स्पर्श म्युजिक भिडियो अवार्ड– २०२०’मा मल्ललाई सो सम्मान दिइएको हो ।तीन दशक अघिदेखि अभिनय क्षेत्रमा योगदान पुर्याएको भन्दै  मल्ललाई सम्मान गरिएको हो । ली चलचित्रलाई पुर्याएको योगदान स्मरण गर्दै जीवनमा पहिलो पटक उनी सम्मान भैरहेको क्षणको साक्षी बस्न पाउँदा आफू भावुक भएको बताए ।&lsquo