चैत्यदेवीदेखि साम्राज्ञीसम्म : नौ जना अभिनेत्रीलाई नवदुर्गा सम्मान प्रदान

काठमाडौं । चलचित्रमा पुर्‍याएको योगदानको कदर गर्दै नौ जना अभिनेत्रीलाई कलाकारलाई ‘दोस्रो राष्ट्रिय नवदुर्गा सम्मान’ बाट सम्मान गरिएको छ । रेजिना इन्टरटेनमेन्ट प्राली र शहीद फिल्मस प्रालीले आयोजना गरेको कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले वरिष्ठ अभिनेत्री चैत्यदेवी सिंह, लक्ष्मी गिरी, मौसमी मल्ल र शर्मिला मल्ललाई सम्मान प्रदान गरिन् । मन्त्री भुसालले अभिनेत्री केकी […]