काठमाडौं : नेपाली फिल्म क्षेत्रमा उल्लेख्य योगदान दिएको भन्दै नौ जना अभिनेत्रीलाई राष्ट्रिय नव दुर्गा सम्मान गरिएको छ।
रेजिना फिल्मस् प्रालि र सहिद फिल्मस् प्रालि को आयोजनामा प्रमुख अतिथि उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले सोमबार जमल नाच घरमा नौ जना अभिनेत्रीहरुलाई सम्मान गरेका थिए।
सम्मानित हुनेमा नेपालको पहिलो