घिमिरे र थापालाई नवदुर्गा सम्मान

तेस्रो राष्ट्रिय नवदुर्गा सम्मान २०७९ बाट भारती घिमिरे, सुहाना थापालाई सम्मान गरेको छ । रेजिना इन्टर्टेन्मेट प्रा. लि. र सहिद फिल्मस प्रा. लि.को संयुक्त रूपमा आयोजना गरेको यो तेस्रो राष्ट्रिय नवदुर्गा सम्मानबाट उहाँहरू सम्मानित हुनु भएको हो ।