गर्मी महिना सुरु हुँदैछ । यो मौसममा लामखुट्टेको टोकाइले हामी सबैलाई सताउँछ । तर कतिपय मानिसलाई भने लामखुट्टेले अलिक बढी नै टोक्ने गर्दछ । यस्तो किन हुन्छ त ? यस्ता मानिसलाई लामखुट्टे बढी टोक्छ : ननुहाउने लामखुट्टेलाई मानिसको शरीरको पसिना र ल्याक्टिक एसिड निकै मनपर्छ । त्यसैले जब पसिना आउने कुनै काम गरेर फर्कनुहुन्छ तब […]