पछिल्लो समय दैनिक आधा दर्जन बढि गीत तथा त्यसका म्युजिक भिडियो सार्वजनिक हुन थालेका छन् । यस्तैमा शुक्रबार पनि आधा दर्जन बढी म्युजिक भिडियो सार्वजनिक भएका छन् । जसमा सदावहार अभिनेता भुवन केसी अभिनेतादेखि पूजा शर्माको अभिनय रहेको सम्म रहेका छन् । यस्ता छन् शुक्रबार बजारमा भित्रिएका गीत । प्रिज्मा र प्रिन्सी अभिनित ‘छल छल’गायक सरोज सुजन श्रेष्ठ र गायिका दुर्गा खरेलको स्वरमा समावेश ‘छल छल’ बोेलकोे गीतको भिडियो सार्वजनिक भएको छ । यो गीतमा दिनेशराज