यस्ता छन् अदालतमा सबैभन्दा बढी दर्ता हुने १० मुद्दा

देशभरका अदालतमा सबैभन्दा बढी दर्ता हुने मुद्दाको पहिलो नम्बरमा सम्बन्ध विच्छेद छ। दोस्रोमा अंशबन्डा रहेको छ। प्रायजसो दाजुभाइबीच पैतृक सम्पत्ति बाँडफाँटमा चित्त नबुझ्दा अदालत जाने गरेका छन्।...

सम्बन्धित सामग्री

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध फौजदारी अभियोगमा मुद्दा दर्ता

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध फौजदारी अभियोगमा मुद्दा दर्ता भएको छ । अमेरिकाका पूर्वराष्ट्रपतिविरुद्ध आपराधिक मुद्दा दर्ता भएको याे पहिलो पटक भएको बीबीसीले जनाएको छ । लामो अनुसन्धानपछि म्यानहाटनको ग्रान्ड जुरीले ट्रम्पविरुद्ध फौजदारी अभियोगमा मुद्दा दर्ता गरेको हो । ट्रम्पमाथि विवाहेतर यौनसम्बन्धलगायत दुई दर्जन मुद्दा लाग्ने बीबीसीले जनाएको छ । मुद्दा दर्तासँगै ट्रम्पको राजनीतिक एवम् व्यापारिक कारोबार प्रभावित हुन सक्ने जनाइएको छ । ट्रम्प पुनः राष्ट्रपतिमा चुनाव लड्ने योजनामा रहनुभएकोमा अब त्यो बाटो ब...

सन्दीपविरुद्ध मुद्दा दर्ता

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध १२ वर्ष कैद सजायको माग गर्दै सोमबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । नाबालिग बलात्कार मुद्दामा हिरासतमा रहेका सन्दीपविरुद्ध कैद माग गर्दै अदालतमा मुद्दा दर्ता भएको हो । आजै थुनछेक बहस हुने बताएके छ । विदेशबाट फर्केका सन्दीपलाई असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय […]

अख्तियारद्वारा एकैदिन भ्रष्टाचारका पाँच वटा मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकै दिन पाँच मुद्दा दर्ता गरेको हो । आयोगले आज भ्रष्टाचारसम्बन्धी पाँच वटा मुद्दा विशेष अदालतमा दर्ता गरेको हो ।  आयोगका अनुसार आर्थिक वर्ष ०७०/०७१ मा कालिकोट र मुगु जिल्लाको विभिन्न सार्वजनिक निकायमा कार्यरत कर्मचारीविरुद्ध एउटा मुद्दा दर्ता भएको छ ।  मुगुको डिभिजन वन अधिकृत भरतबहादुर बुढथापा, जिल्ला विकास […]

म्याराडोनाका चिकित्सकविरुद्ध मुद्दा दर्ता हुने

अर्जेन्टिनाका महान फुटबलर डिएगो म्याराडोनाको निधनमा दोषी ठहरिएका आठ मेडिकल अधिकारीविरुद्ध मुद्दा दर्ता गरिने भएको छ।...

मुद्दा दर्ता गर्नेको संख्यामा वृद्धि

डडेल्धुरा । जिल्ला अदालत डडेल्धुरामा मुद्दा दर्ता गर्नेको संख्या बढ्दै गएको छ । जिल्ला अदालत डडेल्धुराले सार्वजनिक गरेको तथ्यांकअनुसार अदालतमा आर्थिक वर्ष २०७७/०७८ मा २ सय २ मुद्दा दर्ता भएको छ जुन गत वर्षको तुलनामा २६ प्रतिशतले बढी हो । दर्ता भएका मुद्दाहरुमा बालविवाह र सम्बन्ध विच्छेद सम्बन्धि बढी रहेका छन् । त्यसैगरी जर्बजस्ती करणीका […]

वडाध्यक्षविरुद्ध जातीय विभेदको मुद्दा दर्ता

जुम्लामा पहिलो पटक जातीय विभेदविरुद्धको मुद्दा दर्ता भएको छ । सिंजा गाउँपालिका–६ का वडाध्यक्ष कालिबहादुर बुढा तथा उनका छोराले सोही वडाका दलित युवा विवेन्द्र नेपालीमाथि गरेको जातीय विभे विरुद्धको मुद्दा दर्ता भएको हो । प्रहरीले दुई दिनसम्म मुद्दा दर्ता गर्न नमानेको जिल्ला प्रहरी कार्यालय जुम्लाले अन्ततः शुक्रबार मुर्दा दर्ता गरेको हो । जुम्लाका दलित युवाहरूको […]

एक वर्षमा १५७ मुद्दा दर्ता

लमजुङमा एक वर्षको अवधिमा एकसय ५७ वटा मुद्दा दर्ता भएको तथ्यांकले देखाएको छ । २०७७ वैशाखदेखि चैत मसान्तसम्मको तथ्यांक अनुसार विभिन्न शिर्षकमा जिल्ला प्रहरी कार्यालयमा एकसय ५७ मुद्दा दर्ता भएका हुन् ।जिल्ला प्रहरी कार्यालय लमजुङले दिएको तथ्यांक अनुसार जिल्लामा सबैभन्दा धेरै आत्महत्या सम्बन्धी मुद्दा दर्ता भएका छन् । जिल्लामा एक वर्षको अवधिमा ३२ वटा आत्महत्याका […]

चारजना पूर्व प्रधानन्यायाधीशविरुद्धको अवहेलनासम्बन्धी मुद्दा सर्वोच्चमा दर्ता

अदालतमा विचाराधीन मुद्दा प्रभावित गर्नेगरी विज्ञप्ति प्रकाशित गरेको भन्दै चारजना पूर्व प्रधानन्यायाधीशविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा दर्ता भएको छ । अधिवक्ता लोचन भट्टराई र धनजित बस्नेतले पूर्व प्रधानन्यायाधीशहरूविरुद्ध पेश गरेको अदालतको अवहेलनासम्बन्धी मुद्दा बुधवार दर्ता भएको सर्वोच्चका सञ्चार विज्ञ किशोर पौडेलले लोकान्तरलाई जानकारी दिए । उनीहरूले पूर्व प्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गरेका हुन् । मंगलवार न...

प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अपहेलना मुद्दा दर्ता

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतमा अपहेलना मुद्दा दर्ता भएको छ। आज अधिवक्ता कञ्चन कृष्ण न्यौपानेले सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका हुन्। प्रतिनिधिसभा विघटन विरुद्ध अदालतमा विचाराधीन मुद्दामा अदालत तथा वरिष्ठ अधिवक्ताहरुको प्रधानमन्त्रीले मानमर्दन गरेको भन्दै मुद्दा दर्ता गरिएको हो। माघ ९ गते केपी शर्मा ओलीले कार्की व्याङ्क्वेट भएको एक कार्यक्रममा…