नवनियुक्त महानिरीक्षक अर्यालको घोषणा : सीमा सुरक्षाको लागि २४सै घण्टा रहने गरी छुट्टै डेक्स स्थापना गर्छु

काठमाडौं, १९ बैशाख । सशस्त्र प्रहरी बलका नवनियुक्त महानिरीक्षक राजु अर्यालले संगठनको बृहत्तर हितको लागि व्यक्तिगत हितमा नलाग्ने स्पष्ट पारेका छन् । आज (सोमबार) गृह मन्त्रालयमा नवनियुक्त आइजिपी अर्यालले दर्ज्यानी चिन्ह लगाएपनि कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । अर्यालले नेपालको अन्तर्राष्ट्रिय सिमा नाकामा गस्ती र सीमा सुरक्षा सुदूढ पार्न सीमा विकास कार्यक्रम अन्तर्गत सीमा […]

सम्बन्धित सामग्री

सीमा क्षेत्रका बासिन्दा खाद्य असुरक्षाको जोखिममा

सीमा क्षेत्रका बासिन्दा खाद्य असुरक्षाको जोखिममा रहेको अध्ययनले देखाएका छन् । राष्ट्रिय मानव अधिकार आयोग र फियान नेपालले गरेका छुट्टा छुट्टै अध्ययनले सीमा क्षेत्रमा रहेका बासिन्दा खाद्य सुरक्षाको जोखिममा रहेको जनाएको हो । भारतीय सिमानामा रहेको जमीनमा किसानले सीमा विवादको कारण खेती गर्न, सिँचाइ सुविधा नपाउने र उब्जाएको अन्न जंगली जनावरले नष्ट गरिदिने लगायतका कारण […]

चेपे ‘ए’ निर्माणस्थलमा सुरक्षाको प्रत्याभूति दिन माग

गोरखा र लमजुङको सीमा चेपे खोलामा निर्माण भइरहेको चेपे ‘ए’ जलविद्युत आयोजना निर्माणस्थलमा शान्ति सुरक्षाको प्रत्याभूति गराउन आयोजना सञ्चालक कम्पनीले माग गरेको छ । गत २४ मंसिरमा आयोजनामा तोडफोड र आगजनी भएपछि त्यसयता निर्माणका थप काम अघि बढाउन नसकेको भन्दै सञ्चालक कम्पनी चम्पावती हाइड्रोपावर लिमिटेडले सुरक्षाको प्रत्याभूति गराउन सरकारसँग माग गरेको हो । गोरखा सदरमुकाममा […]

चेपे ए जलविद्युत् आयाेजनामा सुरक्षाको प्रत्याभूति गराउन माग

गोरखा – गोरखा र लमजुङको सीमा चेपे खोलामा निर्माण भैरहेको चेपे ए जलविद्युत् आयोजना निर्माण स्थलमा शान्ति सुरक्षाको प्रत्याभूति गराउन आयोजना सञ्चालक समितिले माग गरेको छ । गएकाे मंसिर २४ गते आयोजनामा तोडफोड र आगजनी भएपछि निर्माणका थप काम अघि बढाउन समस्या भएको भन्दै सञ्चालक समिति चम्पावती हाइड्रोपावर लिमिटेडले सुरक्षाको प्रत्याभूति गराउन सरकारसँग माग गरेको हो । चम्पावती हाइड्रोपावर लिमिटेडले गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गर्दै लगानी र भौतिक संरचनाको सुरक्षाको ग्यारेन्टी नभई आयोजनाको बाँकी काम सुरु गर्न...

जस्तोसुकै परिस्थिति आए पनि सीमा सुरक्षाको लागि तयार छौँ : प्रधानसेनापति शर्मा

काठमाण्डाै - प्रधानसेनापति प्रभुराम शर्माले अन्तर्राष्ट्रिय सीमा सुरक्षामा सबै पक्ष चनाखो रहनुपर्ने बताउनुभएको छ । सेनाले गरेको नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनको वर्तमान अवस्था र सुरक्षाका क्षेत्रहरु विषयक दुई दिने सेमिनारको हिजो समापन गर्दै प्रधानसेनापति शर्माले सीमा क्षेत्रमा चुनौती बढ्दै गएकाले सबैले चनाखो भएर काम गर्नुपर्ने बताउनुभएको हो । सम्बोधनकै क्रममा प्रधान सेनापति शर्माले समस्या जस्तोसुकै विकराल र जटिल भए तापनि राष्ट्रको सुरक्षा अवस्था सुदृढ बनाउन सीमा क्षेत्रमा हुने अवान्छनीय गतिविधिको निगरानी तथा ...

आदिवासी जनजातिले मुलुकको सीमा सुरक्षा गरेका छन्ः गृहमन्त्री खाँण

काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाँणले आदिवासी जनजातिले मुलुकमा सीमा सुरक्षाको काम गरेको बताएका छन्। म्याग्दी सदरमुकाम बेनीमा शुक्रबार नेपाल छन्त्याल संघको सातौँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै गृहमन्त्री खाँणले तराईदेखि हिमालसम्मको सिमानामा आदिवासी जनजातिले मुलुकको सीमा सुरक्षाका रूपमा भूमिका खेलेको बताए। ‘हामीले तराईदेखि हिमालको फेदीसम्म हेर्‍यौँ भने आदिवासी जनजातिको बसोबास रहेको देख्छौँ, त्यहाँ उहाँहरू बसोबास मात्रै […]

बाइडेनले युक्रेनको चिन्ता छाडेर अमेरिकी सीमा रक्षा गर्नुपर्छ :  ट्रम्प

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले युक्रेन वरपरको अवस्थाको बारेमा चिन्ता गर्न छोड्नुपर्ने बताएका छन् । उनले यसको सट्टा आन्तरिक सीमा सुरक्षाको मुद्दामा ध्यान केन्द्रित गर्नुपर्ने पूर्वराष्ट्रपति ट्रम्पको भनाई छ । ‘वाशिङ्टनमा सबैजना युक्रेनको सिमाना कसरी जोगाउने भनेर सोचिरहेका छन्, तर हाम्रो लागि अहिले संसारको सबैभन्दा महत्त्वपूर्ण सिमाना युक्रेनको सीमा होइन, यो अमेरिकाको सीमा हो र हामी यसको बारेमा केही गर्दैनौं’ ट्रम्पले टेक्सासको क

बाइडेनले युक्रेनको चिन्ता छाडेर अमेरिकी सीमा रक्षा गर्नुपर्छ : ट्रम्प

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले युक्रेन वरपरको अवस्थाको बारेमा चिन्ता गर्न छाडेर आन्तरिक सीमा सुरक्षाको मुद्दामा ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभएको छ । ‘वाशिङ्गटनमा सबै जना युक्रेनको सिमाना कसरी जोगाउने भनेर सोचिरहेका छन्, तर हाम्रा लागि अहिले संसारको सबैभन्दा महत्त्वपूर्ण सिमाना युक्रेनको सीमा होइन, यो अमेरिकाको सीमा हो र हामी यसको बारेमा केही गर्दैनौँ’, ट्रम्पले टेक्सासको कन्रोमा शनिवारको र्‍यालीमा आफ्ना समर्थकहरूलाई भन्नुभयो । ट्रम्पले अमेरिकी ...

गृहद्वारा सीमा नाकामा सिसिटिभी जडानको तयारी

काठमाडौँ । गृह मन्त्रालयले भारत र चीनको सीमाबाट अवैध रुपमा अवाञ्छित व्यक्तिहरु नेपाल प्रवेश गर्न थालेपछि सीमा क्षेत्रमा सिसिटिभी जडान गर्ने तयारी सुरु गरेको छ । सीमा सुरक्षाको जिम्मा दिएको सशस्त्र प्रहरी बलले प्रभावकारी काम गर्न नसकेपछि गृह मन्त्रालयले सीमा क्षेत्रमा हुने अवाञ्छित गतिविधि रोक्न यस्तो प्रयास थालेको हो । गृह मन्त्रालयले सीमाबाट हुने अवाञ्छित […]

चाडपर्वको मुखमा पनि खुलेन रौतहटको सीमा नाका

विगत डेढ वर्षदेखि बन्द रहेको रौतहटको नेपाल–भारत सीमा नाका चाडपर्वको मुखमा पनि खुल्न सकेको छैन । सरकारले सबै नाका खोल्ने निर्णय गरे पनि रौतहटको सीमा नाकामा भारतीय पक्षका कारण सवारी आवागमन हुन सकेको छैन ।असोज ५ गते बसेको मन्त्रिपरिषदको बैठकले सबै सीमा नाकामा स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण कार्यान्वयनसहित आवागमन सुचारु गर्ने निर्णय गरेको थियो । तर भारतीय सीमा सुरक्षा बल ‘एसएसबी’ले माथिबाट आदेश नभएको भन्दै रोकेपछि नाका खुला गर्ने सरकारको निर्णय कार्यान्वयन हुन सकेको छैन ।नाका खु