अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षाको जिम्मा विदेशी कम्पनीलाई दिनु हुँदैन : सांसद आचार्य

काठमाडौं– नेकपा एमालेका सांसद भीम आचार्यले अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षाको जिम्मा विदेशी निजी कम्पनीलाई दिने कुरामा आपत्ति जनाएका छन् । आइतबार संसद्मा बोल्दै आचार्यले सरकारले अन्तर्राष्ट्रिय विमानस्थल देशको अन्तर्राष्ट्रिय हवाई सीमा भएको बताउँदै त्यसमा विदेशी निजी कम्पनीलाई सुरक्षाको जिम्मा दिने कुरामा आचार्यले आपत्ति जनाएका हुन् । उनले पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको पालामा पनि यस्तै काम हुन […]

सम्बन्धित सामग्री