सीमा क्षेत्रका बासिन्दा खाद्य असुरक्षाको जोखिममा रहेको अध्ययनले देखाएका छन् । राष्ट्रिय मानव अधिकार आयोग र फियान नेपालले गरेका छुट्टा छुट्टै अध्ययनले सीमा क्षेत्रमा रहेका बासिन्दा खाद्य सुरक्षाको जोखिममा रहेको जनाएको हो । भारतीय सिमानामा रहेको जमीनमा किसानले सीमा विवादको कारण खेती गर्न, सिँचाइ सुविधा नपाउने र उब्जाएको अन्न जंगली जनावरले नष्ट गरिदिने लगायतका कारण […]