गोरखा र लमजुङको सीमा चेपे खोलामा निर्माण भइरहेको चेपे ‘ए’ जलविद्युत आयोजना निर्माणस्थलमा शान्ति सुरक्षाको प्रत्याभूति गराउन आयोजना सञ्चालक कम्पनीले माग गरेको छ । गत २४ मंसिरमा आयोजनामा तोडफोड र आगजनी भएपछि त्यसयता निर्माणका थप काम अघि बढाउन नसकेको भन्दै सञ्चालक कम्पनी चम्पावती हाइड्रोपावर लिमिटेडले सुरक्षाको प्रत्याभूति गराउन सरकारसँग माग गरेको हो । गोरखा सदरमुकाममा […]