युरोपियन युनियनद्धारा रुसका उडानमाथि प्रतिबन्ध

  युरोपियन युनियनले सबै युरोपियन देशका आकासमा रुसका उडानहरुमाथि प्रतिबन्ध लगाएको छ । युरोयिन कमिसनका अध्यक्ष उर्सुला भोन डेर लियोनले सो कुराको जानकारी दिनुभएको हो । उहाँले रुसका सबै प्रकारका उडानहरुलाई बन्द गराइएको आइतबार विज्ञप्तिमार्फत् जानकारी दिनुभएको छ । उहाँले भन्नुभएको छ– हामीले रुसका सबै प्रकारका उडानहरु, रुसी एयरलाइन्सका जहाजहरु र रुसबाट उडेका सबै प्रकारका […]

सम्बन्धित सामग्री

युरोपियन युनियनद्वारा रुसी नागरिकलाई भिसा दिन कडाइ

युरोपियन युनियन (ईयू) का विदेश मन्त्रीहरू रुससँगको भिसा सम्झौता निलम्बन गर्न सहमत भएका छन् । योसँगै रुसी नागरिकलाई युरोपेली मुलुकहरूमा प्रवेश पाउन असहज हुने भएको छ । युक्रेनलगायत केही राष्ट्रहरूले रुसमाथि पूर्ण प्रतिबन्ध लगाउन माग गरे पनि फ्रान्स र जर्मनी त्यसको विपक्षमा उभिएका थिए । गत फेब्रुअरीमा रुसले युक्रेनमाथि सैन्य कारबाही सुरु गरेयता लाखौँ रुसी नागरिकहरूले युरोपको यात्रा गरेका छन् ।रुससँग सीमा जोडिएका अन्य युरोपेली मुलुकहरूले थप प्रतिबन्ध लगाउन सक्ने अपेक्षा गरिएको छ । रुसका उप विदेशमन्त

नेपालले हवाई सुरक्षा मापदण्ड पूरा गरेको छ : पर्यटनमन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपालले उड्डयन सुरक्षाको क्षेत्रमा उल्लेख्य प्रगति गरेको बताएका छन् । नेपाल हवाई यातायात नियन्त्रक संघले बुधबार काठमाडौंमा आयोजना गरेको २१ औं वार्षिक साधारणसभामा मन्त्री श्रेष्ठले नेपालले हवाई सुरक्षा मापदण्ड पूरा गरेकाले युरोपियन युनियन (ईयू) को हवाई प्रतिबन्ध सूचीबाट छिट्टै हट्ने विश्वास व्यक्त गरे । नेपालको हवाई सुरक्षा मापदण्ड कार्यान्वयनबारे अन्तर्राष्ट्रिय प्रतिवेदनमा ‘विश्वको औसतभन्दा राम्रो’ अवस्था देखिएको

मन्त्री आले र ईयू राजदूतबीच भेट, नेपाली विमानलाई लगाइएको प्रतिबन्ध हटाउन माग

काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र नेपालका लागि युरोपियन युनियन ईयू राजदूत नोना डिप्रेजबीच आज बिहीवार मन्त्रालयमा भेट र छलफल भएको छ । उहाँहरूबीच नेपालको उड्डयन क्षेत्र सुरक्षित भएकाले ईयूको प्रतिबन्धबाट कसरी हटाउने भन्ने विषयमा छलफल भएको मन्त्री आलेका निजी सचिव मनोज अधिकारीले जानकारी दिनुभयो । भेटमा मन्त्री आलेले राजदूत डिप्रेजलाई नेपाली आकाश सुरक्षित रहेको भन्दै भन्नुभयो, आईकाओको नतिजाले नेपाली आकाश सुरक्षित रहेको भन्ने देखाएको छ, अब नेपाली विमानलाई ईयूको प्रतिबन्ध...

रुसी हिरा, सि फुड तथा भोड्काको आयातमा अमेरिकाले लगायो प्रतिबन्ध

अमेरिकाले रुसी हिरा, समुद्री खाना (सि फुड) र भोड्काको आयातमा प्रतिबन्ध लगाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रतिबन्धको घोषणा गरेका हुन् । युक्रेनमाथि गरेको आक्रमणको जवाफमा अमेरिकाले प्रतिबन्ध लगाएको हो । अमेरिकाले यसअघि नै रुसी इन्धनको आयातमा प्रतिबन्ध लगाइसकेको छ । यस्तै आर्थिक प्रतिबन्ध पनि लगाइसकेको छ । अमेरिका, युरोपियन युनियन र अरु साझेदारहरुले […]

पश्चिमा राष्ट्रले लगाए पुटिन र लाभरोभमाथि व्यक्तिगत तहको प्रतिबन्ध

पश्चिमा राष्ट्रहरुले रुसी राष्ट्रपति र विदेशमन्त्रीमाथि व्यक्तिगत स्तरमा प्रतिबन्ध लागु गरेका छन्। युक्रेनमाथि रुसी आक्रमणको प्रतिवाद स्वरुप अमेरिका, युरोपियन युनियन, बेलायत, क्यानडासहितका देशले राष्ट्रपति भ्लादिमिर पुटिन र विदेशमन्त्री सर्गेइ लाभरोभमाथि प्रतिबन्ध लागु गरेका हुन् । अब अमेरिका, इयु, बेलायत तथा क्यानडामा रहेको उनीहरुका प्रमुख सम्पतीहरु फ्रिज हुने भएका छन् । अमेरिकाले पुटिन र लाभरोभमाथि यात्रा […]

इयूले नेपाली हवाई उडानमा लगाएको बन्देज हटाउन माग

नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले युरोपियन युनियन (इयू) ले नेपाली हवाई उड्डयनमा लगाएको प्रतिबन्ध हटाउन अनुरोध गरेका छन्। अध्यक्ष मोरले नेपालका लागि इयूकी राजदूत नोना डेप्रेजसँगको भेटवार्तामा त्यस्तो अनुरोध गरेका हुन्।...