नोभेम्बरदेखि कोरोनाबिरुद्धको भ्याक्सिन लगाएको प्रमाण देखाउने विदेशीहरुले अमेरिका प्रवेश पाउने

नोभेम्बरदेखि कोरोनाबिरुद्धको भ्याक्सिन लगाएको प्रमाण देखाउने सबै भिसावाहक विदेशीहरुले अमेरिका प्रवेश पाउने भएका छन् । अमेरिकाले बेलायत, युरोपियन युनियन लगायतका ३० देशबाट यात्रा गर्नका लागि प्रतिबन्ध लगाएकोमा नोभेम्बरदेखि ती देशबाट यात्रा गर्नका लागि पनि भ्याक्सिन लगाएकाहरुलाई छुट दिइने भएको छ । अमेरिका प्रवेशका लागि उनीहरुले भ्याक्सिन लगाएको प्रमाण र तीनदिनभित्र कोरोना परीक्षण गरेको नेगेटिभ रिपोर्ट […]

सम्बन्धित सामग्री

किन बढ्दै छन् अवैध रूपमा अमेरिका प्रवेश गर्ने चिनियाँ ?

मेक्सिकोको सिमानातर्फबाट अमेरिका प्रवेश गर्ने आप्रवासीहरूमा नसोचेको देश अर्थात् चीनका नागरिकको संख्यामा भारी वृद्धि देखिएको छ । लामो दूरी र यात्राको कठिनाइको बाबजुद गत वर्ष २४ हजारभन्दा बढी चिनियाँ नागरिक मेक्सिकोबाट...

अमेरिका प्रवेश गर्न हजारौं संख्यामा आप्रवासीहरु मेक्सिकोको सीमा पुग्दै

मेक्सिकोबाट अमेरिका प्रवेश गर्न हजारौं मानिस अहिले सीमा क्षेत्र पुगिरहेका छन्। लस एन्जलसमा वेस्टर्न हेमिस्फियर लिडर्सहरुको बैठकलाई लक्षित गर्दै काराभान माइग्रेन्ट (आप्रवासी)हरु अमेरिका र मेक्सिकोको सीमा क्षेत्र पुगिरहेका हुन्। बीबीसीका अनुसार करिब ६ हजार मानिस भेनेजुएला र मध्य अमेरिकी देशबाट उत्तरी मेक्सिको पुगेका छन्। लिडर्सहरुको बैठकको प्राथमिकता नै आप्रवासीहरुको मुद्दा हो।…

चाइनिज भ्याक्सिन ‘भेरोसेल’ लगाएकाहरुलाई नोभेम्बर ८ पछिपनि अमेरिका प्रवेश दिइने

नोभेम्बर ८ पछि अमेरिका प्रवेशका लागि भ्याक्सिन अनिवार्य गरिदैछ । त्यसका लागि अमेरिकाले अमेरिकामा एफडीएबाट स्वीकृत र विश्व स्वास्थ्य संगठनबाट स्वीकृत भ्याक्सिनलाईमात्र मान्यता दिने भएको छ । जस अनुशार चाइनिज भ्याक्सिनहरु साइनोफार्म (भेरोसेल) र साइनोभ्याक (कोरोनाभ्याक) लगाएकाहरुले अमेरिका प्रवेश पाउनेछन् भने रसियन भ्याक्सिन स्पुत्निक भी लगाएकाहरुलाई भने अमेरिका प्रवेश दिइनेछैन । नेपालमा सबैभन्दा बढी कोरोनाबिरुद्धको […]

अवैध रूपमा अमेरिका प्रवेश गर्ने १७ लाख मानिस पक्राउ, बाइडेनको नीतिमाथि प्रश्न

अन्तर्राष्टिय सञ्चारमाध्यमका अनुसार एजेन्टहरूले १ सय ६० मुलुकका मानिसलाई अवैध रूपमा अमेरिका प्रवेश गराउँदै आएका छन् ।

नेपाल प्रवेश नपाएपछि विमानस्‍थलबाट नै अमेरिका फर्किए किरण गजमेर

'द भ्वाइस अफ नेपाल ३' का विजेता किरण गजमेर नेपाल प्रवेश नपाएपछि अमेरिका नै फर्किएका छन् ।

दुईसातामा झण्डै २४ हजार अफगानीहरु अमेरिका प्रवेश, ८ वटा सैन्य क्याम्पमा आवास

दुईसाताको अवधिमा झण्डै २४ हजार अफगानीहरु अमेरिका प्रवेश गरेका छन् । अगस्त १७ देखि अगस्त ३१ सम्म उद्दार उडानहरु संचालन भइरहँदा उनीहरु ती उडानहरुमार्फत अमेरिका प्रवेश गरेका हुन् । अमेरिकी सरकारको विदेशमन्त्रालयले यसअगाडि अफगानिस्तानबाट उद्दारका क्रममा अमेरिका आएका अफगानीहरुको यकिन संख्या सार्वजनिक गरेको थिएन । विदेशमन्त्रालयका प्रवक्ता नेड प्राइसले अगस्त १७ देखि ३१ सम्म ३१ […]

कोपा अमेरिका : ब्राजिल फाइनलमा प्रवेश

पेरुलाई १–० ले स्तब्ध पार्दै ब्राजिल जारी कोपा अमेरिका फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।मंगलबार बिहान ब्राजिलको ओलम्पिक मैदानमा सम्पन्न खेलमा लुकास पाक्वेलाले खेलको ३५ औं मिनेट गोल नै निर्णायक बन्यो ।  उनले स्टार खेलाडी नेयमारको पासमा गोल गरेका थिए ।रोमाञ्चक खेलमा ब्राजिलले पेरुको पोस्टमा १५ सुट प्रहार गरेको थियो । जसमा टार्गेट अन सुट ८ वटा थियो । यस्तै पेरुले ब्राजिलको पोस्टमा ७ प्रहार गरेपछि २ वटा मात्रै टार्गेट थियो ।३ वटा पहेँलो कार्ड प्रयोग गरिएको खेलमा ब्राजिलको बल पो

कोपा अमेरिका फुटबल : ब्राजिल फाइनलमा प्रवेश

काठमाडौँ । ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । साबिक विजेता ब्राजिल घरेलु मैदानमा भइरहेको ४७औँ संस्करणको खेलमा मङ्गलवार बिहान भएको पहिलो सेमिफाइनलमा पेरुलाई १–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । निल्टन सान्तोस मैदानमा भएको खेलमा ब्राजिलका लागि लुकास पाक्वेटाले पहिलो हाफमा गोल गरे । उनले ३४औँ मिनेटमा नेमारको पासमा गोल […]

कोपा अमेरिका फुटबल : अर्जेन्टिना र उरुग्वे क्वार्टर फाइनलमा प्रवेश

काठमाण्डौ – अर्जेन्टिना कोपा अमेरिका फुटबलमा समूह विजेताको रुपमा क्वार्टर फाइनल प्रवेश गरेको छ । बोलिभियालाई ४–१ गोलले पराजित गर्दै अर्जेन्टिना क्वार्टर फाइनल प्रवेश गरेको हो । जितसँगै अर्जेन्टिनाले ४ खेलबाट १० अङ्क बनाएको छ ।  बोलिभिया भने कुनै पनि खेल नतिजा बाहिरिएको छ । अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सीले २ गोल गरे भने एलेजेन्ड्रो गोमेज र लाउटारो मार्टिनेजले एक/एक गोल गरे । कोपा अमेरिका अन्तर्गत आजै भएको अर्को खेलमा उरुग्वेले पाराग्वेलाई १–० गोलले पराजित गरेको छ ।  जितसँगै उर...