इयूले नेपाली हवाई उडानमा लगाएको बन्देज हटाउन माग

नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले युरोपियन युनियन (इयू) ले नेपाली हवाई उड्डयनमा लगाएको प्रतिबन्ध हटाउन अनुरोध गरेका छन्। अध्यक्ष मोरले नेपालका लागि इयूकी राजदूत नोना डेप्रेजसँगको भेटवार्तामा त्यस्तो अनुरोध गरेका हुन्।...

सम्बन्धित सामग्री

क्यानका महानिर्देशक अधिकारीविरुद्ध अदालतमा रिट

काठमाडौं, १७ भदौ । हवाई उडान नहुँदा नाबालकले ज्यान गुमाउन परेको विषयलाई लिएर उच्च अदालत पाटनमा रिट दर्ता भएको छ । अधिवक्ता गणेशबहादुर वलीले नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसमेतलाई विपक्षी बनाई रिट दायर गरेका हुन् । रिटमा हवाइ उडानमा रोक लगाउँदा बालकको ज्यान गएको दाबी गर्दै निर्णयकर्तालाई कारबाही र नाबालकका परिवारलाई क्षतिपूर्तिको माग […]

अन्तराष्ट्रिय उडानमा पिसिआर परीक्षण हटाउन  वायुसेवा सङ्घको माग

वायुसेवा सञ्चालकको छाता सङ्गठन वायुसेवा सङ्घले अन्तराष्ट्रिय  हवाई उडानमा पिसिआर परीक्षण र सिसिएमसीको फाराम हटाउन माग गरेको छ।

अन्तरराष्ट्रिय उडानमा पिसीआर परीक्षण हटाउन माग

वायुसेवा सञ्चालकको छाता सङ्गठन वायुसेवा सङ्घले अन्तरराष्ट्रिय हवाई उडानमा पिसीआर परीक्षण र सिसिएमसीको फाराम हटाउन माग गरेको छ।

अन्तर्राष्ट्रिय उडानमा पिसीआर परीक्षण हटाउन माग

वायुसेवा सञ्चालकको छाता सङ्गठन वायुसेवा सङ्घले अन्तर्राष्ट्रिय हवाई उडानमा पिसीआर परीक्षण र सिसिएमसीको फाराम हटाउन माग गरेको छ । .कोभिड महामारीको सङ्क्रमण दर घटेको र जोखिम कम रहेको भन्दै सङ्घले विज्ञप्तिमार्फत कोभिड रोकथामका लागि लगाइएका प्रावधान हटाएर पर्यटन उद्योगलाई सहजता प्रदान गर्न आग्रह गरेको हो । विश्वभरि नै कोभिड सङ्क्रमण घट्दो क्रममा रहेको र धेरैजसो मुलुकले प्रतिबन्धलाई खुकुलो पारेको सङ्घको दाबी छ । “छिमेकी मुलुक भारत, भियतनाम तथा अन्य युरोपियन मुलुकले  हवाई यात्राका लाग

अन्तरराष्ट्रिय उडानमा पिसीआर परीक्षण हटाउन माग

वायुसेवा सञ्चालकको छाता संगठन वायुसेवा संघले अन्तरराष्ट्रिय हवाई उडानमा पिसीआर परीक्षण र सिसिएमसीको फाराम हटाउन माग गरेको छ । कोभिड महामारीको संक्रमणदर घटेको र जोखिम कम रहेको भन्दै संघले विज्ञप्तिमार्फत...

चार्टड उडानमा बढी भाडा तिरेका यात्रुसँग सरकारले माग्यो विवरण

अन्तर्राष्ट्रिय यात्रु चार्टड उडानमा तोकिएको भन्दा बढी हवाई भाडादर तिर्न बाध्य भई मर्कामा परेका यात्रुको गुनासो संकलन थालिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमवार एक सूचना प्रकाशित गर्दै कोरोना महामारीका कारण विदेशमा अड्किएका नेपालीको उद्धारका लागि अघिल्लो वर्ष भएको चार्टर्ड उडानमा सरकारले तोकेको भन्दा बढी भाडा तिरेका यात्रुबाट विवरण माग गरेको हो ।  मन्त्रालयले बढी भाडा तिरेका यात्रुले आफ्नो पीरमर्का खुलाई मन्त्रालयको इमेलमा पठाउन आग्रह गरेको खबर राजधानी दैनिकमा प्रकाशित छ ।

पोखराको हवाई उडानको आकार बढेको बढ्यै

पोखरा विमानस्थल मौसमी अवस्था सामान्य हुँदा यतिबेला बिहान ७ देखि बेलुकी ५ बजेसम्म (दशघण्टा) संचालनमा छ। यो अवधिमा हुने हवाई उडानमा अहिले पोखरा आउजाउ गर्ने यात्रुको संख्या खचाखच छ। कोरोना भाइरस संक्रमणले पर्यटन क्षेत्र थलिँदा विदेशी पाहुना आउन नपाएपनि स्वदे...

वायुसेवा सञ्चालकद्वारा आन्तरिक हवाई उडान खोल्न माग

जेठ २६,  काठमाडौं । वायुसेवा सञ्चालक संघ नेपालले आगामी असार १ गतेदेखि आन्तरिक हवाई उडान खोल्न माग गरेको छ।  संघले बुधवार विज्ञप्ति जारी गर्दै विमान कम्पनी स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी उडान गर्न प्रतिबद्ध रहेकाले खोल्नुपर्ने माग गरेको हो। लामो दूरी पनि छोटो समयमै पुग्न सकिने, विश्व स्वास्थ्य संगठन र सरकारले तोकेको मापदण्ड पूर्णपालना हुने भएकोले उडान खोल्नुपर्ने संघले बताएको छ।  वायुसेवा संघले गत वर्षको बन्दाबन्दी जस्तै यो वर्ष पनि निषेधाज्ञा अवधिभर ल्याण्डिङ पार्किङ तथा अन्य शूल्कमा ७५ प्रतिशत छूटको व्यवस्था गर्न पनि माग गरेको छ।  अन्तरराष्ट्रिय उडानतर्फ हवाई इन्धनको मूल्य कटौतीलाई पनि संघले स्वागत गरेको छ। नेपाल आयल निगमले २३ जेठमा अन्तरराष्ट्रिय हवाई उडानतर्फको मूल्यमा २० प्रतिशत कटौती गरेको थियो।  संघले आन्तरिक हवाई उडानमा प्रयोग हुने इन्धनको मूल्य घटाउन पनि भनेको छ।

नियमित अन्तर्राष्ट्रिय उडान खोल्न माग

काठमाडौं, जेठ ५ । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले सीमित संख्यामा भए पनि नियमित अन्तर्राष्ट्रिय उडान खोल्न माग गरेको छ । कोरोना भाइरसको संक्रमण रोकथामका लागि जारी निषेधाज्ञा अवधिभर सम्पूर्ण आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडानमा रोक लगाउँदा नेपाल भ्रमणमा आएका विदेशी पर्यटक भ्रमण सकेर आफ्नो गन्तव्यमा जान नपाएकाले त्यस्ता पर्यटकको विवरण […]