पश्चिमा राष्ट्रहरुले रुसी राष्ट्रपति र विदेशमन्त्रीमाथि व्यक्तिगत स्तरमा प्रतिबन्ध लागु गरेका छन्। युक्रेनमाथि रुसी आक्रमणको प्रतिवाद स्वरुप अमेरिका, युरोपियन युनियन, बेलायत, क्यानडासहितका देशले राष्ट्रपति भ्लादिमिर पुटिन र विदेशमन्त्री सर्गेइ लाभरोभमाथि प्रतिबन्ध लागु गरेका हुन् । अब अमेरिका, इयु, बेलायत तथा क्यानडामा रहेको उनीहरुका प्रमुख सम्पतीहरु फ्रिज हुने भएका छन् । अमेरिकाले पुटिन र लाभरोभमाथि यात्रा […]