रुसी हिरा, सि फुड तथा भोड्काको आयातमा अमेरिकाले लगायो प्रतिबन्ध

अमेरिकाले रुसी हिरा, समुद्री खाना (सि फुड) र भोड्काको आयातमा प्रतिबन्ध लगाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रतिबन्धको घोषणा गरेका हुन् । युक्रेनमाथि गरेको आक्रमणको जवाफमा अमेरिकाले प्रतिबन्ध लगाएको हो । अमेरिकाले यसअघि नै रुसी इन्धनको आयातमा प्रतिबन्ध लगाइसकेको छ । यस्तै आर्थिक प्रतिबन्ध पनि लगाइसकेको छ । अमेरिका, युरोपियन युनियन र अरु साझेदारहरुले […]