सिमाक्षेत्रबाट विना भिसा आउनेहरुको थप भार थेग्न नसक्ने घोषणा गर्दै न्युयोर्क सिटीले अमेरिका र मेक्सिकोको सीमामा फ्लायरहरू वितरण गर्ने भएको छ । न्युयोर्क सिटीले अब शरण खोज्दै न्युयोर्क आउनेहरुलाई निरुत्साहित गर्न यो कदम चाल्ने भएको हो । न्युयोर्क सिटी लामो समयदेखि विना भिसा शरण खोज्दै अमेरिका आउनेहरुलाई स्वागत गर्न परिचित छ। न्युयोर्क सिटीले अप्रिल २०२२ […]