मुस्ताङमा कालोपत्रे : म्याग्दीको काम सुस्त

राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर आयोजनाको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दी खण्डको काम धिमा गतिमा अघि बढेको छ । मुस्ताङ खण्डमा कालोपत्रे र ग्राभेलको काम धमाधम भइरहँदा म्याग्दी खण्डमा भने निर्माण व्यवसायीले आलटाल गरिरहेका छन् ।

सम्बन्धित सामग्री

त्रिदेशीय सडक खण्डको काम सुस्त : ठेकेदारको लापरबाहीले ५ किमी सडक कालोपत्रे भएन

दैलेखका संघीय सांसद एवं कर्णाली प्रदेशका पूर्व भौतिक मन्त्री अमर बहादुर थापासहितको टोली ढुंगा बिच्छाउँदै जिप पास गर्दै त्रिदेशीय सडक खण्डको अनुगमनमा महावु क्षेत्रमा पुग्यो । स्थलगत अनुगमनपछि टोलीले काम...

बेनी–जोमसोम सडकको काम सुस्त‚ २ वर्ष म्याद थप्दा पनि सकिएन

म्याग्दी : कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम सडक स्तरोन्नति र कालोपत्रेको काम निर्धारित समयभन्दा २ वर्ष ढिलो हुँदासमेत अझै कछुवा गतिमा छ।कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरोला सडक आयोजनले २०७६ मंसिरभित्रै सक्ने गरी बेनी–जोमसोम ७६ किमीलाई ४ प्याकेज बनाई ठेक्का लागेको भए पनि सडक विस्तार, स्तरोन्नति र कालोपत्रे म्याद सकिएको २ वर्षपछि पनि सुस्त गतिमा छ।उत्तरको चीन र दक्षिणको भारत जोड्ने अन्तरदेशीय यो सडकको काम निर्धारित समयमा सम्पन्न हुन नसक्दा मुस्ताङ जाने र फर

बेनी–जोमसोम सडक : म्याग्दी खण्डको काम सुस्त

म्याग्दी : बहुचर्चित राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम–कोरला सडकको स्तरोन्नति गरी कालोपत्रे गर्ने योजनासहित काम शुरु भएको पाँच वर्ष भयो। २०७४ सालको जेठ महिनामा सुरु भएको यो आयोजनाको म्याग्दी खण्डको निर्माण अझै पूरा भएको छैन। पटक–पटक म्याद थप्दा पनि निर्माण कम्पनीले उपकरण र जनशक्ति न्यून परिचालन गरेर काम समयमै सम्पन्न नगर्दा सडक अलपत्र बनेको छ। मुस्ताङ खण्डको तुलनामा म्याग्दी खण्डको प्रगति नाजुक छ। बेनी–जोमसोमको ७६ किलोमिटर लामो सडक चार खण्डमा काम अघि बढाइएको थ

महाकाली करिडोर : १२ वर्षमा ३० किमी सडक कालोपत्रे

महेन्द्रनगर । कञ्चनपुरमा निर्माणाधीन एवं यहाँदेखि अन्यत्र जिल्लामा विस्तारको क्रममा रहेका ठूला विकास निर्माण योजनाका काम सुस्त गतिमा भइरहेका छन् । नेपाल, भारत र चीनसितको त्रिदेशीय नाका तिंकरसम्म व्यापार विस्तारका लागि अघि बढाइएको महाकाली करिडोर सडक निर्माण योजनाको प्रगति कछुवा गतिका छ । विसं २०६६ देखि थालनी भएको निर्माण १२ वर्ष बितिसदा ३० किलोमिटर सडक […]

महाकाली करिडोर : १२ वर्षमा ३० किमी सडक कालोपत्र

कञ्चनपुरमा निर्माणाधीन एवं यहाँदेखि अन्यत्र जिल्लामा विस्तारको क्रममा रहेका ठूला विकास निर्माण योजनाका काम सुस्त गतिमा छन् । नेपाल, भारत र चीनसितको त्रिदेशीय नाका तिंकरसम्म व्यापार विस्तारका लागि अघि बढाइएको महाकाली करिडोर सडक निर्माण योजनाको प्रगति कछुवा गतिका छ । विसं २०६६ देखि थालनी भएको निर्माण १२ वर्ष बितिसदा ३० किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ ।उक्त योजनाको सुरुआत बिन्दु कञ्चनपुरको ब्रह्मदेव क्षेत्रमा कामका लागि ठेक्का भए पनि रुख कटानको प्रक्रियाले काम नै सुरु हुन सकेको छैन । कञ्चनपुरक

महाकाली करिडोर : १२ वर्षमा ३० किलोमिटर मात्रै कालोपत्रे

महेन्द्रनगर – कञ्चनपुरमा निर्माणाधीन एवं यहाँदेखि अन्यत्र जिल्लामा विस्तारको क्रममा रहेका ठूला विकास निर्माण योजनाका काम सुस्त गतिमा छन् । नेपाल, भारत र चीनसितको त्रिदेशीय नाका तिंकरसम्म व्यापार विस्तारका लागि अघि बढाइएको महाकाली करिडोर सडक निर्माण योजनाको प्रगति कछुवा गतिका छ । विसं २०६६ देखि थालनी भएको निर्माण १२ वर्ष बितिसक्दा ३० किलोमिटर सडक मात्रै […]

चिवाभञ्याङ-थर्पु खण्डको कालोपत्र सुस्त

राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गको चिवाभञ्याङ–थर्पु खण्ड कालोपत्रे गर्ने काम सुस्त बनेको छ।...

मुस्ताङमा कालोपत्रे, म्याग्दी खण्डको काम सुस्त

म्याग्दी-बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत म्याग्दी खण्डको काम सुस्त गतिमा अघि बढेको छ । मुस्ताङ खण्डमा कालोपत्रे र ग्राभेलको काम धमाधम भई रहँदा म्याग्दी खण्डमा भने निर्माण व्यवसायीले आलटाल गरिरहेका छन् । मुस्ताङ खण्डमा कैकु खोलादेखि खन्तीसम्मको २० किलोमिटर सडक अधिकाँश कालोपत्रे गरिएको छ । यो खण्डको सडक कालोपत्रेका लागि शर्मा गजुरमुखी जेभीसँंग ५४ करोड ३० लाख […]

प्राथमिकतामा नपर्दा काम सुस्त

बागमती प्रदेशको राजधानी हेटौँडा र सङ्घीय राजधानी काठमाडौँ जोड्ने सबैभन्दा छोटो मार्ग महालक्ष्मीखोला–चखेल–सतुङ्गल सडक स्तरोन्नतिसहित कालोपत्रे हुने भएको छ। ट्र्याक निर्माण भएको दुई दशकभन्दा लामो समय भइसक्दा पनि राजनीतिक स्वार्थ र द्वन्द्वका कारण यो सडकको काम अगाडि बढेन। देशमा सङ्घीयता लागू भएसँगै बागमती प्रदेश सरकारले मकवानपुर र काठमाडौँ दुवैतर्फको सडक स्तरोन्नतिसहित कालोपत्रे गर्न बजेट विनियोजन गरेको थियो।

लामीडाँडा विमानस्थल कालोपत्रेको काम सुस्त

निर्माण कम्पनीको ढिलासुस्तिका कारण खोटाङको लामीडाँडा विमानस्थलको धावनमार्ग कालोपत्रे गर्ने काम सुस्त रहेको पाइएको छ । ०७४ माघ महिनाभित्र निर्माण पूरा गर्ने गरी सम्झौता भएको उक्त विमानस्थलको काम पुनः सुस्त रहेको पाइएको हो ।