लामीडाँडा विमानस्थल कालोपत्रेको काम सुस्त

निर्माण कम्पनीको ढिलासुस्तिका कारण खोटाङको लामीडाँडा विमानस्थलको धावनमार्ग कालोपत्रे गर्ने काम सुस्त रहेको पाइएको छ । ०७४ माघ महिनाभित्र निर्माण पूरा गर्ने गरी सम्झौता भएको उक्त विमानस्थलको काम पुनः सुस्त रहेको पाइएको हो ।