त्रिदेशीय सडक खण्डको काम सुस्त : ठेकेदारको लापरबाहीले ५ किमी सडक कालोपत्रे भएन

दैलेखका संघीय सांसद एवं कर्णाली प्रदेशका पूर्व भौतिक मन्त्री अमर बहादुर थापासहितको टोली ढुंगा बिच्छाउँदै जिप पास गर्दै त्रिदेशीय सडक खण्डको अनुगमनमा महावु क्षेत्रमा पुग्यो । स्थलगत अनुगमनपछि टोलीले काम...

सम्बन्धित सामग्री

महाकाली करिडोर : १२ वर्षमा ३० किमी सडक कालोपत्रे

महेन्द्रनगर । कञ्चनपुरमा निर्माणाधीन एवं यहाँदेखि अन्यत्र जिल्लामा विस्तारको क्रममा रहेका ठूला विकास निर्माण योजनाका काम सुस्त गतिमा भइरहेका छन् । नेपाल, भारत र चीनसितको त्रिदेशीय नाका तिंकरसम्म व्यापार विस्तारका लागि अघि बढाइएको महाकाली करिडोर सडक निर्माण योजनाको प्रगति कछुवा गतिका छ । विसं २०६६ देखि थालनी भएको निर्माण १२ वर्ष बितिसदा ३० किलोमिटर सडक […]

महाकाली करिडोर : १२ वर्षमा ३० किमी सडक कालोपत्रे

महेन्द्रनगर । कञ्चनपुरमा निर्माणाधीन एवं यहाँदेखि अन्यत्र जिल्लामा विस्तारको क्रममा रहेका ठूला विकास निर्माण योजनाका काम सुस्त गतिमा भइरहेका छन् । नेपाल, भारत र चीनसितको त्रिदेशीय नाका तिंकरसम्म व्यापार विस्तारका लागि अघि बढाइएको महाकाली करिडोर सडक निर्माण योजनाको प्रगति कछुवा गतिका छ । विसं २०६६ देखि थालनी भएको निर्माण १२...

महाकाली करिडोर : १२ वर्षमा जम्मा ३० किलोमिटर सडक कालोपत्रे

कञ्चनपुर - नेपाल, भारत र चीनसँगकाे त्रिदेशीय नाका तिङ्करसम्म व्यापार विस्तारका लागि अघि बढाइएको महाकाली करिडोर सडक निर्माण योजनाको प्रगतिको गति सन्तोषजनक छैन । २०६६ सालदेखि सुरु भएको निर्माण १२ वर्ष बितिसक्दा ३० किलोमिटर सडकमात्रै कालोपत्र भएको छ ।  कञ्चनपुरको ब्रह्मदेवबाट डडेलधुरा, बैतडी र दार्चुलाको तिङ्करसम्म सडक खुलाउने योजनाअन्तर्गत ४ सय १३ किलोमिटर सडक निर्माण हुँदैछ । निर्माणको काम सुस्त गतिमा भइरहेको छ । महाकाली करिडोर दार्चुला तिङ्कर सडक योजनाका इञ्जीनियर मिलन घतानीले करिडोर निर्माणअन्तर्गत सबैतिर ट्रय...

हुलाकी सडकको काम सुस्त

ठेकेदारले अनेक बहानाबाजी गर्दा सर्लाहीमा पूर्व–पश्चिम हुलाकी सडकको निर्माण ठप्पजस्तै बनेको छ। सडकको काम अलपत्र छाडिँदा हावाहुरीको मौसममा स्थानीय बासिन्दा र यात्रु धुलोको मार खेप्न बाध्य भइरहेका छन्। सर्लाहीखण्डको ४२ किलोमिटर हुलाकी सडक पाँच वर्षभित्र कालोपत्रे गर्ने गरी २०७३ सालमै तीनवटा प्याकेजमा ठेक्कामा लगाइएको थियो। ठेक्का लागेको छ वर्ष बितिसक्दा पनि सडक कालोपत्रे हुन नसक्दा सर्वसाधारणले हैरानी खेप्नु परेको हो। सडकको केही स्थानमा पहिलो चरणको अलकत्रा हालिए पनि धेरैजसो ठाउँ धुलाम्मे अवस्थामा छ।