महाकाली करिडोर : १२ वर्षमा ३० किलोमिटर मात्रै कालोपत्रे

महेन्द्रनगर – कञ्चनपुरमा निर्माणाधीन एवं यहाँदेखि अन्यत्र जिल्लामा विस्तारको क्रममा रहेका ठूला विकास निर्माण योजनाका काम सुस्त गतिमा छन् । नेपाल, भारत र चीनसितको त्रिदेशीय नाका तिंकरसम्म व्यापार विस्तारका लागि अघि बढाइएको महाकाली करिडोर सडक निर्माण योजनाको प्रगति कछुवा गतिका छ । विसं २०६६ देखि थालनी भएको निर्माण १२ वर्ष बितिसक्दा ३० किलोमिटर सडक मात्रै […]

सम्बन्धित सामग्री

महाकाली करिडोर : १२ वर्षमा ३० किमी सडक कालोपत्रे

महेन्द्रनगर । कञ्चनपुरमा निर्माणाधीन एवं यहाँदेखि अन्यत्र जिल्लामा विस्तारको क्रममा रहेका ठूला विकास निर्माण योजनाका काम सुस्त गतिमा भइरहेका छन् । नेपाल, भारत र चीनसितको त्रिदेशीय नाका तिंकरसम्म व्यापार विस्तारका लागि अघि बढाइएको महाकाली करिडोर सडक निर्माण योजनाको प्रगति कछुवा गतिका छ । विसं २०६६ देखि थालनी भएको निर्माण १२ वर्ष बितिसदा ३० किलोमिटर सडक […]

महाकाली करिडोर : १२ वर्षमा ३० किमी सडक कालोपत्रे

महेन्द्रनगर । कञ्चनपुरमा निर्माणाधीन एवं यहाँदेखि अन्यत्र जिल्लामा विस्तारको क्रममा रहेका ठूला विकास निर्माण योजनाका काम सुस्त गतिमा भइरहेका छन् । नेपाल, भारत र चीनसितको त्रिदेशीय नाका तिंकरसम्म व्यापार विस्तारका लागि अघि बढाइएको महाकाली करिडोर सडक निर्माण योजनाको प्रगति कछुवा गतिका छ । विसं २०६६ देखि थालनी भएको निर्माण १२...

महाकाली करिडोर : १२ वर्षमा ३० किमी सडक कालोपत्र

कञ्चनपुरमा निर्माणाधीन एवं यहाँदेखि अन्यत्र जिल्लामा विस्तारको क्रममा रहेका ठूला विकास निर्माण योजनाका काम सुस्त गतिमा छन् । नेपाल, भारत र चीनसितको त्रिदेशीय नाका तिंकरसम्म व्यापार विस्तारका लागि अघि बढाइएको महाकाली करिडोर सडक निर्माण योजनाको प्रगति कछुवा गतिका छ । विसं २०६६ देखि थालनी भएको निर्माण १२ वर्ष बितिसदा ३० किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ ।उक्त योजनाको सुरुआत बिन्दु कञ्चनपुरको ब्रह्मदेव क्षेत्रमा कामका लागि ठेक्का भए पनि रुख कटानको प्रक्रियाले काम नै सुरु हुन सकेको छैन । कञ्चनपुरक

महाकाली करिडोर : १२ वर्षमा जम्मा ३० किलोमिटर सडक कालोपत्रे

कञ्चनपुर - नेपाल, भारत र चीनसँगकाे त्रिदेशीय नाका तिङ्करसम्म व्यापार विस्तारका लागि अघि बढाइएको महाकाली करिडोर सडक निर्माण योजनाको प्रगतिको गति सन्तोषजनक छैन । २०६६ सालदेखि सुरु भएको निर्माण १२ वर्ष बितिसक्दा ३० किलोमिटर सडकमात्रै कालोपत्र भएको छ ।  कञ्चनपुरको ब्रह्मदेवबाट डडेलधुरा, बैतडी र दार्चुलाको तिङ्करसम्म सडक खुलाउने योजनाअन्तर्गत ४ सय १३ किलोमिटर सडक निर्माण हुँदैछ । निर्माणको काम सुस्त गतिमा भइरहेको छ । महाकाली करिडोर दार्चुला तिङ्कर सडक योजनाका इञ्जीनियर मिलन घतानीले करिडोर निर्माणअन्तर्गत सबैतिर ट्रय...

महाकाली करिडोर : १२ वर्षमा ३० किलोमिटर सडक मात्र कालोपत्रे

नेपाल, भारत र चीनसँगको त्रिदेशीय नाका तिङ्करसम्म व्यापार विस्तारका लागि अघि बढाइएको महाकाली करिडोर सडक निर्माण योजनाको प्रगति सन्तोषजनक छैन ।विसं २०६६ देखि सुरु भएको निर्माण १२ वर्ष बितिसक्दा ३० किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ । कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुरा, बैतडी र दार्चुलाको तिङ्करसम्म सडक खुलाउने उक्त योजनाअन्तर्गत ४१३ किलोमिटर सडक निर्माण हुँदैछ । महाकाली करिडोर दार्चुला तिङ्कर सडक योजनाका इन्जिनियर मिलन घतानीले करिडोर निर्माणअन्तर्गत सबैतिर ट्र्याक खोल्ने काम भइरहेको बताए । &ldqu

महाकाली करिडोर : १२ वर्षमा ३० किलोमिटर सडक मात्र कालोपत्रे

काठमाडौँ- नेपाल, भारत र चीनसितको त्रिदेशीय नाका तिङ्करसम्म व्यापार विस्तारका लागि अघि बढाइएको महाकाली करिडोर सडक निर्माण योजनाको प्रगति सन्तोषजनक छैन । विसं २०६६ देखि सुरु भएको निर्माण १२ वर्ष बितिसदा ३० किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ । कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुरा, बैतडी र दार्चुलाको तिङ्करसम्म सडक खुलाउने उक्त योजनाअन्तर्गत ४१३ किलोमिटर सडक निर्माण हुँदैछ […]

दार्चुलाका छ स्थानीय तहको पहुँचमा छैन पक्की सडक

दार्चुलाका नौ स्थानीय तह मध्ये छवटा स्थानीय तहको पहुँचमा पक्की सडक पुगेको छैन । महाकाली लोकमार्गले छोएका शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका र महाकाली नगरपालिका बाहेकका पालिकामा हालसम्म पक्की सडकको पहुँच छैन । मार्मा, दुहुँ र नौगाड गाउँपालिका जोड्ने सडकहरु कालोपत्रे गर्ने तयारीमा छ । नेपाल सरकारले दुई वर्ष भित्र हरेक स्थानीय तहको केन्द्रलाई प्रदेशको राजधानीसँग पक्की सडकले जोड्ने लक्ष्य लिएको छ । तर, दार्चुलाको दुर्गम स्थानीय तह अपि हिमाल गाउँपालिकाको केन्द्रसम्म अहिले पनि कच्ची सडकमार्गको विस्तार समेत भएको छैन । अपि हिमाल गाउँपालिका–५ मकरीगाडसम्म मात्रै सडकको ट्रयाक खुलाइएको छ । अहिलेसम्म दार्चुलाको ठूलो भूगोल राष्ट्रिय सडक सञ्जालमा जोडिएको छैन । भगौलिक कठिनाइले कतिपय स्थानीय तहका विभिन्न वडाहरुसम्म सडक पु¥र्याउनु चुनौतीपूर्ण छ । कतिपय स्थानीय तहका केन्द्र जिल्ला सदरमुकामबाट धेरै टाढा छन् । राम्रोसँग ट्रयाक समेत नखुलेको अवस्थामा तुरुन्तै पक्की सडक बनाउन सम्भव हुने अवस्था नरहेको लेकम गाउँपालिका उपाध्यक्ष माधबी जोशीले बताउनुभयो । यद्धपि देश संघीयतामा गएसँगै सहरदेखि दुर्गम क्षेत्रसम्म सडक निर्माणले तीब्रता पाएको छ । दार्चुलाका ६१ मध्ये हालसम्म ४४ वडालाई सडकमार्गले जोडेको छ । १७ वडा सडकमार्गबाट पूर्णरुपमा बञ्चित रहेका छन् । अहिलेकै गतिमा काम हुने हो भने, अपिहिमाल गाउँपालिकाका सबै वडासम्म सडक पु¥याउन वर्षौ लाग्नसक्ने स्थानीय जनक ठेकरेले बताउनुभयो । दार्चुलाको शैल्यशिखर नगरपालिका र दुहुँ गाउँपालिकाका सबै वडालाई सडकमार्गले छोएको छ । दार्चुला सदरमुकाममा अवस्थित महाकाली नगरपालिकाका नौ वडा मध्ये वडा नम्बर ३ बाहेकका आठवटा वडा सडकमार्गमा जोडिएका छन् । मालिकार्जुन गाउँपालिकाका आठ वटा वडामध्ये छ वडालाई सडकले छोएको छ । सडकमार्गबाट बञ्चित वडा नम्बर ५ र वडा नम्बर २ लाई जोड्ने सडक निर्माणाधिन अवस्थामा रहेको गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह धामीले बताउनुभयो । लेकम गाउँपालिकाको छ वटा वडामध्ये वडा नम्बर २ र ३ मा यातायात पुगेको छैन । वडा नम्बर ६, ५, ४ र १ मा सडक विस्तार भइसकेको छ । नौगाड गाउँपालिकाका छ वटा वडामध्ये पाँच वडामा सडक पुगेको छ । वडा नम्बर १ इयरकोटसम्म सडक विस्तारको काम भइरहेको छ । व्यास गाउँपालिकाका छ वडामध्ये चार वडामा सडक पुगेको छ । वडा नम्बर १ र २ बाहेकका चार वडामा सडक विस्तार भइसकेको गाउँपालिका अध्यक्ष दीलिपसिंह बुढाथोकीले बताउनुभयो । व्यासको सडक पुग्न बाँकी दुर्गम क्षेत्र वडा नम्बर १ र २ लाई जोड्ने गरी महाकाली करिडोर अन्तरगत दार्चुला तिकंर सडक निर्माणाधिन अ